२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘ओबिओआरमा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्ध नयाँ उचाईमा’

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले वान बेल्ड वान रोड (ओबिओआर) परियोजनामा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्धलाई नयाँ उचाई प्रदान गर्ने बताएका छन्। २५६१ औं बुद्ध जयन्तीका अवसरमा नेपाली दूतावास बेइजिङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार उनले सो सहभागिताले दुई छिमेकीबीच आर्थिक मात्र नभई सांस्कृतिक निकटता बढाउने विश्वास व्यक्त गरे।

कांग्रेसको होइन छिमेकीको प्रचार: गायिका ओली

हालै राप्रपामा प्रवेश गरेकी गायीका कोमल ओलीको ललितपुर महानगरपालिका वाडा नं २ बाट नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार पवन बिष्टको प्रचारप्रसारमा सहभागि भएकी छन्।

'छिमेकीको प्रगति चाहन्छौं'

य प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पूर्ण छिमेकीको प्रगति चाहेको बताएका छन्। शुक्रबार चार दिने भ्रमणका क्रममा भारत आएकी बंगलादेशी प्रधानमन्त्री सेख हसिनाको उपस्थितिमा राजधानी दिल्लीमा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्।

छिमेकी जाँगरले सस्तियो तरकारी

राजधानीमा तरकारीको भाउ पाँच वर्षयताकै सस्तो भएको छ। भारतमा तरकारी उत्पादन बढेर सस्तोमा धेरै आयात हुँदा भाउ स्वात्तै घटेको हो। गोलभेंडा, काउली, आलु, बन्दा, प्याजलगायतको मूल्य निकै तल झरेको छ। महँगीको चपेटामा परेका उपत्यकाका उपभोक्तालाई तरकारीको मूल्यले राहत मिलेको छ। नेपाली किसान भने तरकारी सस्तिएपछि लागत उठाउनै मुस्किल परेको बताउँछन्।

छिमेकी राष्ट्रसँग सम्बन्ध सुधार भएको छ: मन्त्री महत

परराष्टमन्त्री डा प्रकाशशरण महतले छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधार भएको बताएका छन्। प्रेस युनियन दाङले बुधबार दाङको चखौरामा आयोजना गरेका पत्रकार समेलनमा उनले पछिल्लो समयमा चिसिएको मित्र राष्ट्रसँगको सम्बन्ध विस्तार हुँदै गएको बताएका हुन्।

छिमेकी देशहरुका कारण बढेको अपराधबारे नेपालले वार्ता गर्ने

इन्टरपाेलकाे एशिया सम्मेलनमा नेपालले मानव बेचबिखन तथा ओसारपसार, वन्यजन्तुसम्बन्धी अपराध, लागुऔषधको कारोबार र अन्तरदेशीय आर्थिक तथा संगठित अपराध तथा चर्चामा रहेका प्रविधिजन्य अपराधलाई मुख्य एजेण्डाका रुपमा सम्मेलनमा राख्ने तयारी गरेको छ।

बन्चरो प्रहार गरी छिमेकीको हत्या

धारिलो हतियार बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका–४ बस्ने २७ बर्षीय मुराहरी सिलवाललाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ।

छिमेकीको चासो

अन्ततः भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि उही कुरा दोहोर्याए, जुन यसअघि भारतका अन्य अधिकारीले नेपालको नयाँ संविधानलाई लिएर भन्दै आएका थिए । ‘सबैलाई समेटेर संविधान कार्यान्वयनमा अघि बढ्नुस्’– यो आशयको वाक्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री शुष्मा स्वराज, विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपलगायतले पनि यसअघि बोलेकै हुन् ।

'कस्तो सरकार छिमेकीका राजदूतले नै चलाउने, हाम्रा नेता लिन्ठिङ् लिन्ठिङ् पुच्छर हल्लाउने'

सिस्नुपानी नेपालले यस वर्ष पनि हास्य व्यंग्य देउसी भैलाे कार्यक्रमकाे अायाेजना गरी देउसी मनाएकाे छ।

गोवाबाट छिमेकीको सन्देश

गोवाको त्रिपक्षीय भेट नेपाल मामलामा स्पष्ट सन्देश थियो दुई छिमेकी मुलुक भारत र चीनको। जसअनुसार भारत नेपाललाई आफ्नो प्राथमिक चासोको क्षेत्रका रूपमा कायम राख्न चाहन्छ।

छिमेकबाट विज्ञ र प्रबिधि ल्याएर भएपनि बेपत्ता घिमिरेको खोजी गर्न आग्रह

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले त्रिशुली दुर्घटनामा बेपत्ता पूर्व गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा प्रयाप्त पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

छिमेकीले अह्राएका चार जनालाई मन परेन भन्दैमा संविधान संशोधन हुँदैन : अाेली

संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्र भइरहेको भन्दै उनले भने, '९२ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधान सर्वस्वीकार्य भएन भन्नु गलत हो। छिमेकीले अह्राएका चार जनालाई संविधान मन परेन भन्दैमा संविधान संशोधन हुँदैन।'

छिमेकीसँगको सम्बन्ध झनै बिग्रियोः भट्टराई

एमाले सचिब योगेश भट्टराईले अहिलेको सरकारको कुटनीतिज्ञ अयोग्यताले गर्दा छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्न नसकेको दावी गरेका छन् । उनले एमाले नेतृत्वको सरकार छँदा भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्न सफल भएकोमा अहिले विशेषगरी प्रधानमन्त्री अनि गठबन्धनको कुटनीतिज्ञ अयोग्यताले विग्रिएको जिकिर गरे ।

आन्तरिक समस्या छिमेकीलाई सुनाउँदा आफ्नै बेइज्जत : नेता नेपाल

रौतहट- नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मुलुकको आन्तरिक समस्या छिमेकी राष्ट्र वा बाहिरी शक्ति समक्ष सुनाउँदा आफ्नै देशको बेइज्जती भईरहेको बताएका छन्।

दूत-कूटनीति र छिमेकी

नेपालले दह्रो खुट्टा टेकेर ओलीले गरेका सम्झौता कार्यान्वयन गरेमा भारत चीनले प्रस्ताव गरेको त्रिदेशीय नीतिमा आउन बाध्य हुने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्