२० पुस २०८२ आइतबार
image/svg+xml

चितवनमा ‘मर्निङ वाक’ गर्दै दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले चितवनमा राजनीतिक सक्रियता बढाएका छन्। यसै क्रममा उनी आज बिहान मर्निङ वाकमा निस्किए।

किशोरी टोलीले अंक बाँड्यो

नेपाली किशोरी टोलीले थाइल्यान्डमा जारी एएफसी महिला यु–१७ एसियन कप छनोटमा तुर्केमिनिस्तानसँग अंक बाँडेको छ।

सञ्चारविहीन हिमाली पदमार्ग: पर्यटकलाई समस्या, होटल व्यवसायीलाई झन्झट

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ।

दक्षिण भारतमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’

नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रको आयोजनामा बुधबार भारतको बङ्लोरमा ‘स्वास्थ्य शिविर तथा इन्डो–नेपाल सांस्कृतिक महोत्सव’ सम्पन्न भएको हो।

ट्रम्पको दाबी: ‘नरेन्द्र मोदी रुसबाट तेल खरिद रोक्न सहमत भए’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसबाट तेल खरिद बन्द गर्न सहमत भएको दाबी गरेका छन्।

शिक्षक समाजका आदर्श पात्र

सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई स्तरीय एवं उत्कृष्ट बनाई यसतर्फ जनविश्वास पुनस्र्थापित नगरी नहुने अवस्था छ।

ललितपुरस्थित गुठी संस्थानकाे सटरमा व्यापारीको रजाइँ

व्यापारीले ललितपुरको मंगलबजारमा गुठी संस्थानका सटरमा भाडा नतिरी रजाइँ गरेका छन्।

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको अमेरिकास्थित राजदूतावासले जनाएको छ।

लैनचौरबाट सुरु भयो ‘स्मार्ट ठेगाना’ प्रणाली, क्यूआर कोडबाटै घर पत्ता लगाउन सकिने

काठमाडौं महानगरपालिकाको वडा नम्बर-२६ लैनचौरबाट एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित ‘स्मार्ट’ डिजिटल ठेगाना प्रणाली जडान सुरु भएको छ।

सरकार उल्टाे बाटाेमा: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी विद्रोहलाई ‘तथाकथित कलर रिभलुसन’को संज्ञा दिएका छन्।

पाकिस्तान र अफगान तालिबानबीच ४८ घण्टाको युद्धविराममा सहमति

पाकिस्तानको भनाइ अनुसार युद्धविराम अफगान तालिबानको अनुरोधमा लागू गरिएको हो, तर अफगान तालिबानका प्रवक्ताले ‘एक्स’ मा दिएको पोस्टमा भने युद्धविराम पाकिस्तानको अनुरोधमा गरिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्