११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

महसुल नतिर्नेको विद्युत् काटौती अभियान

नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल चुक्ता नगरेका उपभोक्ताहरूको विद्युत् नै कटौती गरिदि

‘स्पन्ज आइरनमा भन्सार हटाउने निर्णय फिर्ता गर’

विदेशबाट प्राइम बिलेट ल्याएरडण्डी उत्पादन गर्दै आएका उद्योगीहरूले स्पन्ज आइरनको भन्सारशुल्क शून्यमा झार्ने सरकारी निर्णय फिर्ता लिन माग गरेका छन्। सरकारले स्पन्ज आइरन प्रयोग गर्ने स्टिल उद्योगलाई मात्र लाभ हुने गरी भन्सारशुल्क शून्यमा झार्ने निर्णय गरेको आरोप उनीहरूले लगाएका छन्।

अंकितभन्दा बढी महसुल तिर्नु परेको उपभोक्ताको गुनासो

कतिपय मिटर रिडिङ गर्ने कर्मचारीले नै गल्ती गरेको र कतिपय विद्युत प्राधिकरणमा अनलाईन इन्ट्री गर्ने कर्मचारीले कमजोरी गर्ने गरेको ग्राहकको गुनासो छ।

डेटिकेटेड ट्रंक लाइन विवादः बक्यौता भुक्तानी नगरे पुनरावलोकनमा आउ

नेपाल विद्युत् प्राधिकरणले विवादास्पद ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट बिजुली उपभोग गरेबापतको बक्यौता महसुल तिर्न वा कानुनी प्रक्रिया पुर्‍याएर पुनरावलोकनमा जान उद्योगी, व्यवसायीलाई सुझाएको छ। उद्योगी, व्यवसायीले ट्रंक लाइन र डेडिकेटेड फिडरबाट बिजुली लिएर करिब १० अर्ब रूपैयाँ महसुल भुक्तानी नगरेको प्राधिकरणको भनाइ छ।

ट्रंक र डेडिकेटेड लाइन महसुल विवाद हल गर्न आग्रह

तत्कालीन विद्युत् महसुल निर्धारण आयोगको २०७२ पुस २९ मा भएको १०३औं र २०७३ असार १६ मा भएको १०८औं बैठकबाट कायम भएको महसुल दर सम्बन्धमा पनि मन्त्रीलाई जानकारी गराएको महासंघले जनाएको छ।

निषेधाज्ञा अवधिको विद्युत महसुलमा छुट

निषेधाज्ञा अवधिमा घरायसी विद्युत् ग्राहकलाई २० युनिटसम्म विद्युत् महशुलमा शतप्रतिशत छुटको घोषणा गरेको छ

महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न सुरु

नेपाल खानेपानी संस्थान लहानले महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न सुरुआत गरेको छ। धाराको पानी उपभोग गर्ने तर महसुल नतिर्ने परिपाटी अन्त्य गर्न सो कार्य सुरु गरेको हो।

बिजुलीको महसुल नगरपालिकाले तिरिदिने

रौतहटको फतुवा विजयपुर नगरपालिकाको चौथो नगरपरिषद् ढिलो गरी सम्पन्न भएको छ । गत असार १० मा सकिनुपर्ने नगरसभा असोज ३० मा सम्पन्न भएको हो ।

आगामी वर्ष विद्युत शुल्क थप घटाउँछौः मन्त्री पुन

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आगामी वर्ष पनि विद्युत शुल्क घटाइने बताएका छन्। ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको पहिलो बैठकमा इतिहासमै पहिलोपटक यो वर्ष विद्युत प्राधिकरणका घरेलु र औद्योगिक ग्राहकको शुल्क घटाइएको स्मरण गर्दै मन्त्री पुनले आगामी वर्ष थप सस्तोमा विद्युत उपलब्ध गराइने उल्लेख गरे।

ट्रंक तथा डेडिकेटेडको महसुल तिराउनु न्यायोचित हुँदैन: उद्योगी

ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत् महसुल विवादबारे अध्ययन गर्न गठित कार्यदलको सिफारिस सरकारले कार्यान्वयन गर्ने तयारी गरिरहँदा उद्योगीले भने आफूहरुमाथि अन्याय भएको बताएका छन्।

ट्रंक र डेडिकेटेडको १० अर्ब नतिर्ने

विद्युत् महसुल विवादबारे अध्ययन गर्न गठित कार्यदलले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता महसुल उठाउन सिफारिस गरे पनि उद्योगीले तिर्न नसक्ने जनाएका छन्। लोडसेडिङ अन्त्य हुनुअघिको डेडिकेटेड र ट्रंक लाइनको करिब १० अर्ब रुपैयाँ बक्यौता छ।

बिजुलीकाे नयाँ महसुल

विद्युत नियमन आयोगले नयाँ विद्युत् महसुल दर निर्धारण गरेको छ । आयोगको असार १ गते बसेको बैठकले २०७७ असारदेखि लागु हुने गरी विद्युत् उपभोक्त महसुल दर सार्वजनिक गरेको हो ।

त्रियुगा खानेपानीद्वारा वैशाखको महसुल र ३ महिनाको जरिवाना छुट

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था)ले कोरोना भाईरस (कोभिड–१९) को कहर खेप्न बाध्य उपभोक्तालाई वैशाख महिनाको महसुल छुट दिने निर्णय गरेको छ । सदरमुकाममा खानेपानी सेवा दिँदै आएको संस्थाले लकडाउन अवधिमा उपभोक्तालाई परेको मारमा सहयोग पुगोस् भन्ने उदेश्यले वैशाखको महसुल नलिने निर्णय गरेको हो ।

विद्युत् र टेलिकम महसुल छुट कार्यान्वयन गर : सांसद

राष्ट्रियसभाको आजको बैठकमा सांसदले सरकारले बन्दाबन्दी अवधिमा विद्युत् महसुलमा छुट दिने निर्णय गरेको भए पनि कार्यान्वयनमा नआएको भनी गुनासो गरेका छन् ।

फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिर्दा जरिवाना नलाग्ने

नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । चैत र वैशाखको महसुलको हकमा जेठ ६ गतेसम्म तिर्दा दुई प्रतिशत छुट दिने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्