२ असार २०८१ आइतबार
image/svg+xml
समाज

निषेधाज्ञा अवधिको विद्युत महसुलमा छुट

सरकारले   निषेधाज्ञा अवधिमा घरायसी विद्युत् ग्राहकलाई २० युनिटसम्म विद्युत् महशुलमा शतप्रतिशत छुटको घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८÷७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै निषेधाज्ञा अवधिमा घरायसी ग्राहकलाई उक्त छुट दिने जानकारी दिएका हुन् ।  

त्यस्तै उक्त अवधीमा ग्राहकले १५० युनिटसम्म खपत गरेमा ५०% र २५० युनिटसम्म खपत गर्नेलाई ३०% सम्म छुट दिने मन्त्री पौडेलले  बताए । 

प्रकाशित: १५ जेष्ठ २०७८ ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App