७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

शशांक र शेखर निकट नेवि संघको अलग अलग गुट भेला

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ(नेवि संघ)भित्रको आन्तरिक विवाद बढ्दै जाँदा आज काठमाडौंका फरक फरक स्थानमा दुई कार्यक्रम भएका छन्।

गणतन्त्रका घुन/पुतली

वडा सदस्यदेखि सङ्घीय सांसदसम्म सबैलाई अवैतनिक बनाउनुपर्छ। यसो गर्न सके सङ्घीयताका ९० प्रतिशत घुन÷पुतली आफैँ बाटो लाग्छन्।

पुतली चिनेका ‘पुतली बाजे’

‘नेपाल सरकारले उनलाई बेलैमा बुुझ्न र चिन्न सकेन। कोलिनले जे जति पुतली जम्मा गरे, ती पुतलीको फोटो खिचेर पनि राखेका छन्,’ फोटो सङ्कलक सुनिल उलकले भने, ‘पुतलीको फोटो कसैलाई काम लागेमा दिनुहोला भन्नुभएको छ। किताब छाप्छु भन्नेका लागि त्यो संग्रह काम लाग्न सक्छ।’

सेतो पुतलीबाट बालबालिका जोगाऔं

तपाईंको घरमा ससाना बालबालिका छन् भने होसियारी अपनाउनुहोस्, किनभने सापु रोगको संक्रमण भएर अस्पताल पुगेका बिरामीमध्ये ७५ प्रतिशत बालबालिका छन्।

सापुले आँखामा जटिल समस्या

सेतो पुतली तपाईंको वरपर घुम्दैछ भने यसको संक्रमणबाट बच्नुहोस् हैै ! यसको रौं आँखाभित्र पसेमा सापु रोगको संक्रमण हुन सक्छ। सापुको समयमै उपचार नभएमा आँखाको दृष्टि गुम्न पनि सक्छ।

२०७९ फर्केर हेर्दा: दर्शकले भन्दा समीक्षकले रुचाएका चलचित्र बढी

लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको संख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन् कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे।

देश अस्थिरतातर्फ गइरहेको छः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा स्थिरता नहुने बताएका हुन।

बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

'बङ्गुरमा रोग लागेपछि दसैँ अघि पनि एकपटक परीक्षणका लागि प्रयोगशालामा नमुना पठाएका थियौँ', उनले भने, 'त्यतिबेला ‘रिपोर्ट नेगेटिभ’ आयो, अहिले तिहारअघि पठाएको ‘रिपोर्ट पोजेटिभ’ आएको छ।'

स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय

नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन्। रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उनले बताए।

किरण पोखरेलको ‘पुतलीको सपना’ ढाकामा छानियो

यसै वर्षदेखि सुरु भएको ल्यावमा ११ फिल्मको स्क्रिप्ट छाँनिदा नेपालबाट किरण पोखरेलको स्क्रिप्ट ‘पुतलीको सपना’ छानिएको हो। छानिएका फिल्महरुलाई ल्यावले मेन्टरसिप प्रदान गर्नेछ।

सन्दिग्ध पुतलीहरू

ती युवतीले आफ्नो पीडानुभूति पोख्दै भनिन्, ‘मेरा जति सन्तान जन्मिए, सबै छोरी मात्रै जन्मिइन्। मैले छोरी मात्रै जन्माएकी हुँदा मलाई मेरा पतिले हरेक दिन पिट्छन्। मैले एउटा मात्रै छोरा जन्माएँ भने मलाई मेरा पतिले माया गर्छन् र मेरो यस्तो हालत हुने छैन।’

भट्टीजस्तो राजनीतिक मैदान

पञ्चायतकालकै कुरा हो, एकजना सांसदले ‘मीठो खाजा खुवाउँछु’ भनेर काठमाडौँको एउटा गल्लीभित्र लगे । उनीबाट केही ‘समाचार’ हात लाग्ने आशामा म उनको पछि लागेँ । मेरीबास्सै, रक्सी–चुरोट, अनेकौँ मांसाहारी व्यञ्जन र ठस्स गनाउने सहरिया हुल्लडबाजहरूको स्टेसन रहेछ त्यो खाजा घर ।

पुतली खोज्ने केटी

चितवनकी २२ वर्षिया अनिशा सापकोटाले दुई सयभन्दा बढी प्रजातिका पुतलीको अध्ययन गरेर तस्वीर खिचिसकिन्। लकडाउनमा मात्र उनले सय प्रजातिका पुतली अध्ययन गर्न भ्याइसकिन्।

लकडाउनले रोकिएन पुतलीको अध्ययन

पोखराका साजन केसीले लकडाउनमा पनि पुतलीको अध्ययन रोकेनन् । यही समयमा उनले पुतलीका ४० नयाँ प्रजाति फेला पारेर तस्वीर समेत खिच्न भ्याए ।

सुरु भयो किम्फ

महोत्सवअन्तर्गत बिहीबार ‘अस्मिना’, ‘बियोन्ड ड्रिम’, ‘रंगहीन पुतली’, ‘तिर्खा’, ‘आमा खुन्डो’ र ‘अप टु स्पीड’ लगायत फिल्महरु प्रदर्शन हुनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्