देश अस्थिरतातर्फ गइरहेको छः राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा स्थिरता नहुने बताएका हुन।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा स्थिरता नहुने बताएका हुन।
'बङ्गुरमा रोग लागेपछि दसैँ अघि पनि एकपटक परीक्षणका लागि प्रयोगशालामा नमुना पठाएका थियौँ', उनले भने, 'त्यतिबेला ‘रिपोर्ट नेगेटिभ’ आयो, अहिले तिहारअघि पठाएको ‘रिपोर्ट पोजेटिभ’ आएको छ।'
नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन्। रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उनले बताए।
यसै वर्षदेखि सुरु भएको ल्यावमा ११ फिल्मको स्क्रिप्ट छाँनिदा नेपालबाट किरण पोखरेलको स्क्रिप्ट ‘पुतलीको सपना’ छानिएको हो। छानिएका फिल्महरुलाई ल्यावले मेन्टरसिप प्रदान गर्नेछ।
ती युवतीले आफ्नो पीडानुभूति पोख्दै भनिन्, ‘मेरा जति सन्तान जन्मिए, सबै छोरी मात्रै जन्मिइन्। मैले छोरी मात्रै जन्माएकी हुँदा मलाई मेरा पतिले हरेक दिन पिट्छन्। मैले एउटा मात्रै छोरा जन्माएँ भने मलाई मेरा पतिले माया गर्छन् र मेरो यस्तो हालत हुने छैन।’
पञ्चायतकालकै कुरा हो, एकजना सांसदले ‘मीठो खाजा खुवाउँछु’ भनेर काठमाडौँको एउटा गल्लीभित्र लगे । उनीबाट केही ‘समाचार’ हात लाग्ने आशामा म उनको पछि लागेँ । मेरीबास्सै, रक्सी–चुरोट, अनेकौँ मांसाहारी व्यञ्जन र ठस्स गनाउने सहरिया हुल्लडबाजहरूको स्टेसन रहेछ त्यो खाजा घर ।
चितवनकी २२ वर्षिया अनिशा सापकोटाले दुई सयभन्दा बढी प्रजातिका पुतलीको अध्ययन गरेर तस्वीर खिचिसकिन्। लकडाउनमा मात्र उनले सय प्रजातिका पुतली अध्ययन गर्न भ्याइसकिन्।
पोखराका साजन केसीले लकडाउनमा पनि पुतलीको अध्ययन रोकेनन् । यही समयमा उनले पुतलीका ४० नयाँ प्रजाति फेला पारेर तस्वीर समेत खिच्न भ्याए ।
महोत्सवअन्तर्गत बिहीबार ‘अस्मिना’, ‘बियोन्ड ड्रिम’, ‘रंगहीन पुतली’, ‘तिर्खा’, ‘आमा खुन्डो’ र ‘अप टु स्पीड’ लगायत फिल्महरु प्रदर्शन हुनेछन्।
पुतलीबजार नगरपालिकाभित्रका युवाहरूलाई स्वरोजगार तथा रोजगार बनाउन प्राविधिक तालिम सुरु गरिएको छ।
बिहीवार दिउसो पुतलीसडक क्षेत्रको सडक किनारको नाली व्यवस्थित पार्न मजदुरले गरेको काम क्षण भरमै भेलले बगाइदियो।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले शेरबहादुर देउवा नेतृत्वको सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका छन् । रफत सञ्चार क्लवमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थानीय तहको निर्वाचन सम्पन्न भएता पनि सिंहदरबारको अधिकार गाँउ–गाउँसम्म भन्ने नारामात्र सिमित हुनु र कर्मचारीले सरकार चलाउनुले देउवा सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका छन् ।
स्थायी सत्ताका मूलभूत मान्यताबारे प्रश्न नउठाइएसम्म भारतमा पूर्ण प्रेस स्वतन्त्रता छ । भारतीय पत्रकार गौरी लंकेश, ५५, पत्रकारिताको सीमाबद्धता भत्काउने अभियानमा लागेकी थिइन् । मंगलबार राति उनको आफ्नै घर अगाडि हत्या गरियो । घटना भारतको भए पनि असहिष्णुताको प्रभावबाट समग्र प्रजातन्त्र मुक्त छैन ।
पुतलीबजार नगरपालिकामा बाबुछोरा उम्मेदवार भएका छन्। वडा नं पाँचका अध्यक्षमा बाबु मदन कार्की र पुतलीबजार नगरपालिका उपमेयरमा छोरा हिक्मत कार्कीले उम्मेदवारी दर्ता गराएका हुन्। दुवैजना राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन्।