७ वैशाख २०८१ शुक्रबार

रोजगारी सिर्जना गर्न प्राविधिक तालिम

पुतलीबजार नगरपालिकाभित्रका युवाहरूलाई स्वरोजगार तथा रोजगार बनाउन प्राविधिक तालिम सुरु गरिएको छ।

यो कस्तो चाला हो? (फोटो फिचर)

बिहीवार दिउसो पुतलीसडक क्षेत्रको सडक किनारको नाली व्यवस्थित पार्न मजदुरले गरेको काम क्षण भरमै भेलले बगाइदियो।

देउवा सरकारको कठपुतली : बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले शेरबहादुर देउवा नेतृत्वको सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका छन् । रफत सञ्चार क्लवमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थानीय तहको निर्वाचन सम्पन्न भएता पनि सिंहदरबारको अधिकार गाँउ–गाउँसम्म भन्ने नारामात्र सिमित हुनु र कर्मचारीले सरकार चलाउनुले देउवा सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका छन् ।

पुतलीहरूको गतिविधि

स्थायी सत्ताका मूलभूत मान्यताबारे प्रश्न नउठाइएसम्म भारतमा पूर्ण प्रेस स्वतन्त्रता छ । भारतीय पत्रकार गौरी लंकेश, ५५, पत्रकारिताको सीमाबद्धता भत्काउने अभियानमा लागेकी थिइन् । मंगलबार राति उनको आफ्नै घर अगाडि हत्या गरियो । घटना भारतको भए पनि असहिष्णुताको प्रभावबाट समग्र प्रजातन्त्र मुक्त छैन ।

पुतलीबजारमा बाबुछोराको उम्मेदवार

पुतलीबजार नगरपालिकामा बाबुछोरा उम्मेदवार भएका छन्। वडा नं पाँचका अध्यक्षमा बाबु मदन कार्की र पुतलीबजार नगरपालिका उपमेयरमा छोरा हिक्मत कार्कीले उम्मेदवारी दर्ता गराएका हुन्। दुवैजना राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन्।

पर्दाका पुतली

चलचित्र भवनको पर्दा एउटा ठूलो ऐना हो । त्यसमा हेर्दाहेर्दै दर्शक आत्मविस्मृत र मुग्ध हुन थाल्छ । त्यहाँ देखिने नायकनायिकाका अभिनय र दृश्यले उसका दबिएका इच्छाहरूलाई जगाइदिन्छन् । नायकका क्रियाकलापमार्फत उसैका अव्यक्त भावहरूले अभिव्यक्ति पाउँछन् । आफैँलाई, आफ्नै मन र शरीरलाई राम्ररी निहार्दा पैदा हुने स्वान्त सुखायको नौलो आनन्द दर्शकले चलचित्र भवनका पर्दामा प्राप्त गर्छ ।

पुतली सडकको कन्सल्टेन्सीबाट क्यानडाको पिअार मिलाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं—प्रहरीले शैक्षिक परामर्स दिने संस्थाबाटै स्थायी बसोबास अनुमति पत्रका नाममा ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरीले दार्चुला घर भई पुतलिसडक बस्ने मदन नाथलाई पक्रेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्