२१ असार २०८१ शुक्रबार
image/svg+xml

वैदेशिक व्यापार ३ खर्बले घट्यो

मुलुकको वैदेशिक व्यापार करिब ३ खर्ब रूपैयाँले घटेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा (वैशाखसम्म) पोहोरको तुलनामा यो वर्ष आयात र निर्यातमा कमी आउँदा ३ खर्ब ११ अर्ब रूपैयाँले व्यापार घटेको छ।

आज प्रतितोला पाँच सय रुपैयाँले घट्यो सुनको मुल्य

आज नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो।

आज पनि घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्यमा केही गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।

एकैदिन ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो।

लामो दुरीको यातायात भाडादर घट्यो (नयाँ भाडादरसहित)

सरकारले लामो दुरीको यात्रुबाहक र मालबाहक गाडीको भाडा घटाएको छ। आजदेखि नै लागु हुने गरी भाडादर घटेको जानकारी यातायात व्यवस्था विभागले एक सुचना मार्फत दिएको छ।

जडीबुटी निकासी घट्यो

दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ। यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ।

घट्यो इन्धनको मूल्य

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय हो।

अर्थतन्त्रका बाह्य सूचकमा सुधार

आयातमा संकुचन र रेमिट्यान्सको उच्च वृद्धिले नेपालको बाह्य अर्थतन्त्रका सूचकहरू क्रमशः सुधारोन्मुख देखिएका छन्।

तीन सयले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा प्रतिताेला तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा आएको छ।

भन्सार असुली घट्यो

राजस्व असुलीमा कमी आउनुमा व्यवसायी एवम् सम्बद्धहरू तस्करका लागि भन्सार खुकुलो हुनु मुख्य कारण रहेको बताउँछन्।

विराटनगर भन्सार कार्यालयको राजस्व घट्यो

विराटनगर भन्सार कार्यालयको राजस्व घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन ३९ करोड रूपैयाँले घटेको हो।

साताभरमा ३६ बिन्दुले घट्यो नेप्से परिसूचक

एक्सचेञ्जका अनुसार साताको अन्तिम दिनको कारोबार पनि लगानीकर्ताका लागि सुखद् रहेन। शुक्रबार नेप्से परिसूचक ३४.७० बिन्दुले घटेर १९९२.६२ बिन्दुमा आएको छ।

अन्तरप्रदेश गुड्ने सवारी साधनको भाडा ५ देखि ७ प्रतिशत घट्यो

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले शनिबार पत्रकार सम्मेलन गरेर पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ र डिजेलमा प्रतिलिटर २९ रूपैयाँ कर घटाउने निर्णय भएको जानकारी गराएका थिए।

सातामा नेप्से परिसूचक ११० बिन्दुले घट्यो

एक्सचेञ्जका अनुसार शुक्रबारको कारोबारमा १५० वटा कम्पनीका सेयर मूल्य बढेका छन् भने ४१ कम्पनीका सेयर मूल्य घटेका छन्। यस्तै ३ वटा कम्पनीका सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्