२३ असार २०८१ आइतबार
image/svg+xml

वैकल्पिकसहित ९४ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच

सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैकल्पिक ऊर्जासहित ९४ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको तथ्यांक सार्वजनिक गरेको छ।

सुनको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० थियो।

प्रदेश १ मा घट्यो धान उत्पादन

प्रदेश १ मा यो वर्ष धान उत्पादन घटेको छ। प्रदेश कृषि निर्देशनालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा करिब ३ प्रतिशतले धान उत्पादन घटेको छ।

सुनकाे मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला एक हजार ६००ले घटेको हो।

वस्तु आयात तीन महिनामा १२.७ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर दुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ।

भारतमा दैनिक संक्रमितकाे संख्या घट्यो

पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।

नेपालमा कोरोना संक्रमण ६० प्रतिशतले घट्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो। मन्त्राययका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिए।

अनुदान बढ्यो उत्पादन घट्यो

सरकारले कृषि उत्पादन बढाउन अनुदान रकम वृद्धि गरे पनि उत्पादन घटेको छ। किसानलाई दिँदै आएको अनुदान रकम १०.७४ प्रतिशतले वृद्धि गर्दा तरकारी उत्पादन ४.२६ प्रतिशत र फलफूल ६.९६ प्रतिशतले घटेको हो।

विद्युत् प्राधिकरणः ७१ अर्ब आम्दानी गर्दा ६८ अर्ब खर्च, नाफा घट्यो

अघिल्लो वर्षको तुलनामा सो आवमा प्राधिकरणको बिजुली बिक्रीको आम्दानी घटेको हो। आव २०७६/७७ मा कूल ७६ अर्ब ३१ करोड बराबरको बिजुली बिक्रीबाट आम्दानी भएको थियो।

परीक्षण घटेपछि संक्रमण पनि घट्यो

यो संगै जिल्लामा सकृय संक्रमितको संख्या १ सय ९४ पुगेको छ । जिल्लामा ४ हजार ३ सय १७ जनामा कोरोना परीक्षण गर्दा १ हजार ९ सय २५ जनामा संक्रमण भेटिएको हो।

कोरोना महामारी लम्बिँदा बैंक लगानी घट्यो

दोस्रो लहरको कोरोना महामारीले बैंकहरूको कर्जा लगानीमा असर पुगेको छ। दोस्रो लहरको महामारी सुरु हुँदा त्यति धेरै असर नपरेजस्तो देखिए पनि अहिले आएर समस्या देखिन थालेको पाइएको छ।

घट्यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ। निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी हिजो राति १२ बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो।

बाँकेका अस्पतालमा ह्वात्तै घट्यो मृत्युदर

कोरोना सङ्क्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ। दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ।

नेपालमा संक्रमणदर १६ प्रतिशत घट्यो

नेपालमा एक महिनाअघि तीव्र रूपमा कोरोना संक्रमण भएको अवधिको तुलनामा शनिवार १६ प्रतिशत संक्रमणदर घटेको छ। एक महिनाअघि नेपालमा कोरोना संक्रमण दर ४४ देखि ४६ प्रतिशत थियो। शनिबार यो दर घटेर ३० प्रतिशतमा पुगेको छ।

नेपालमा संक्रमण दर १३ प्रतिशत घट्यो

एक महिनाअघि ४६ प्रतिशतसम्म पुगेको संक्रमण दर बिहीबार ३३ प्रतिशत छ। यो दर बुधबार ३४ प्रतिशत थियो। गत २४ घण्टामा परीक्षण भएका २० हजार ९ सय ९२ वटा नमुनामध्ये ६ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्