८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

आज प्रतितोला पाँच सय रुपैयाँले घट्यो सुनको मुल्य

आज नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघेका अनुसार छापावाल सुनको मुल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो।  

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।  

अघिल्लो कारोबार बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको थियाे।

प्रकाशित: ५ जेष्ठ २०८० ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App