२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

आज पनि घट्यो सुनको मूल्य

फाइल तस्बिर

नेपाली बजारमा आज सुनको मूल्यमा केही गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।

आज छापावाल सुन तोलाको एक लाख नौ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजाबी सुन तोलाको एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन तोलाको एक लाख १० हजारमा कारोबार भएको थियो।

प्रकाशित: ४ जेष्ठ २०८० ०५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App