११ मंसिर २०८१ मंगलबार
image/svg+xml

संशोधनबिनै भारतसँगको वाणिज्य सन्धि नवीकरण

भारतसँगको वाणिज्य सन्धि स्वतःनवीकरण भएको छ। संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनबिनै नवीकरण भएको हो।

दलीय व्यवस्थामा निर्दलीय प्रावधान संशोधन गर्नुपर्छ : डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बहुदलीय व्यवस्थामा संविधानमा रहेको निर्दलीय प्रावधान संशोधन गर्नुपर्ने बताएका छन्।

चेक बाउन्स भए दुई वर्ष जेल

कुनै व्यक्तिले बैंकको चेकमार्फत भुक्तानी दिँदा उल्लेख भएको रकम नभएमा अब कडा सजाय हुनेगरी संघीय संसद्मा ऐन संशोधन विधेयक दर्ता भएको छ ।

सैनिक नियमावली संशोधनमा प्रमको चासो

नेपाली सेनाको सहायक रथी, उपरथी बढुवा प्रक्रियाका लागि सैनिक नियमावली संशोधन हुन लागेको विषयमा प्रधानमन्त्री दाहालले चासो राखेका हुन् ।

शिक्षक महासङ्घसँगका सहमतिका बुँदा शिक्षा विधेयकको संशोधनमा समावेश

प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरकार र नेपाल शिक्षक महासङ्घसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसदबाट संशोधन पेस भएका छन्।

२५ वर्षपछि सरकारको स्वामित्वमा आउने प्रावधान हटाइयो

दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकबाट ‘२५ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने’ प्रावधान हटाएर त्यसलाई पुनः सञ्चार मन्त्रालयमा पठाएको छ।

शिक्षा विधेयकको रडाको र समाधान

नेपालको शिक्षा ५२ वर्षअघिको ऐनद्वारा सञ्चालन हुँदै आएको थियो। जसमा २०७२ सालमा नवौँपटक संशोधन गरिएको थियो। यो संशोधन गरिएको पनि आठ वर्ष पूरा भएको छ।

विद्यालय बन्दको विकल्प खोज

यतिबेला मुलुकभरका ३५ हजार विद्यालयका शिक्षक आ–आफ्ना विद्यालयमा ताल्चा मारेर आन्दोलन गर्न काठमाडौँ आइपुगेका छन् ।

भू–उपयोग नियमावलीमा अस्पष्टता, जग्गा कारोवार चलायमान हुन सकेन

सरकारले भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८०, जारी गरेपछि पनि काभे्रपलाञ्चोकमा जग्गाको कारोबार ठप्प छ।

संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख देवराज घिमिरे

ताप्लेजुङको सिँकैचामा जन्म भएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेपालको वाम–लोकतान्त्रिक आन्दोलामा लामो समयदेखि संलग्न व्यक्तित्व हुन।

शिक्षा विधेयकमा चलखेल

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसद्मा दर्ता गरेको छ। विद्यालय शिक्षा ५२ वर्षअघि बनेको शिक्षा ऐनका आधारमा घस्रिँदै आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्