जगन्नाथको नियमित बजेटमा थप पाँच करोड
स्थानीय तहमा आउने बजेटमा मात्र जनप्रतिनिधि सन्तुष्ट छैनन्। साविक गाविस र जिविसको तुलनामा भारी बजेट आएपनि उनीहरुले अझै अपुग नै भएको गुनासो गर्ने गरेका छन्। बजेट अपुग नै भएको अभिव्यक्ति दिन जनप्रतिनिधि पछि पर्दैनन्। संघ र प्रदेशले बजेट सहयोग गर्दैनन् र स्थानीय तहको बजेटमै सीमित हुनु परेको गुनासो अधिकांश जनप्रतिनिधिको छ।