८ आश्विन २०८१ मंगलबार
image/svg+xml

चहलपहल बढे पनि उम्मेदवारको टुंगो लागेन

तेस्रो चरणको स्थानीय तह निर्वाचन तयारीसँगै विभिन्न दलका जिल्लास्तरीय नेताहरूको बढ्दो चहलपहलले दुई नम्बर प्रदेशका विभिन्न जिल्ला सदरमुकाममा सरगर्मी बढेको छ ।

कूटनीतिक पहलबाट समाधान खोज्न सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा परेको हो भने कूटनीतिक पहलबाट समस्याको समाधान खोज्न प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेतालाई आग्रह गरेकी छिन्।

'प्रधानमन्त्रीकै पहलमा स्थगन'

अनशनरत डा. गोविन्द केसीका मागबारे वार्ता गर्न गठित सरकारी समितिले ठोस निकास दिन नसकेको सन्दर्भमा प्रधानमन्त्री शेरवहादुर देउवाले प्रत्यक्ष ‘हस्तक्षेप’ गरेर सुखद निष्कर्षतिर पुर्‍याएका छन्।

उत्तर कोरियाप्रति अमेरिका लचक, कूटनीतिक पहल खोजिँदै

अमेरिकाले उत्तर कोरियासँगको विवाद समाधान गर्न अझै कूटनीतिक पहल गरिरहेको जनाएको छ । रक्षा सचिव जेम्स म्याटिस्ले अमेरिकाले अझै कूटनीतिक पहल गरिरहेको बताएका छन् । सम्बन्ध सुधारका लागि विनाशकारीभन्दा कूटनीतिक बाटो अपनाउनुमै विश्वको भलाई रहेको म्याटिस्को दाबी  छ ।

भरतपुर १९ : मौन अवधिमा चहलपहल

मतगणनामा बसेका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिका वडा नं. १९ मा शुक्रबार  फेरि मतदान हुँदैछ। महानगरको एउटा वडामा मात्र मतदान हुन लागेको भए पनि मतदाता  आफ्नो पक्षमा तान्न जिल्ला नेता मात्र होइन, केन्द्रीय नेता जुटेका छन्। कुल ३ हजार ७ सय ९७ मतदाता रहेको उक्त वडामा यसअघि २ हजार ८ सय ९७ मत खसेको थियो।

मन्त्रिपरिषद् विस्तारसँगै सिंहदरबारमा चहलपहल

सर्लाहीबाट चारदिन अघि काठमाडौँ आएका सियाराम रायको अरु काम सक्किएपनि चाँडै मन्त्रिपरिषद् विस्तार हुने खबरले उनको बसाइँ लम्बियो । “आज बिहानदेखि फूल बोकेर हिँडेको थिएँ, साँझ काम लाग्यो”–रायले भने ।

इयूको कालो सूचीबाट हटाउन प्राधिकरणको पहल

युरोपेली सङ्घ (इयू)को हवाई सुरक्षा ‘कालोसूची’मा परेको नेपालको हवाई उडान खुलाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रक्रिया अघि बढाएको छ।

दूध उत्पादन बढाउन चीनबाट गाई ल्याउन पहल

दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले दूध उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नस्लका गाई ल्याउन पहल सुरु गरेको छ। भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट उन्नत गाई ल्याउने प्रक्रिया अघि बढाएको हो।

उपत्यकामा खुल्ला क्षेत्रको व्यवस्था गर्न पहल

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाभित्र खुल्ला क्षेत्रको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने भएको छ ।

गाउँसम्मै तालमेलको पहल

स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गर्ने केन्द्रस्तरीय सहमतिपछि पोखरा–लेखनाथ महानगरपालिकाको मेयर पदका माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका छन्। उपमेयरकी उम्मेदवार गोमा ढकालको भने उम्मेद्वारी कायम छ।

संशोधनमा दुईतिहाइ जुटाउन पहल

संविधान संशोधन विधेयक पारित गर्न आवश्यक दुईतिहाइ बहुमत जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहल थालेका छन्।

पर्सा वन्यजन्तु आरक्ष रौतहटसम्मै विस्तार गर्न वनले थाल्यो पहल

एउटा एक सिंगे गैँडालाई समातेर विशेष तरिकाले चितवनको राष्ट्रिय निकुञ्जमा पठाएको भोलिपल्ट रौतहटको वनमा थप दुईवटा गैँडा देखिएपछि जिल्ला वन कार्यालयले रौतहटसम्म वन्यजन्तु आरक्ष केन्द्र वा वन्यजन्तु संरक्षण केन्द्र अथवा वन्यजन्तु विशेष संरक्षण क्षेत्र विस्तारको पहल थालेको छ।

गाउँमा पर्यटन प्रवर्द्धन गर्न विदेशबाट पहल

लमजुङको राइनास क्षेत्रमा पर्यटकीय सम्भावना भएका ठाउँको प्रवद्र्धन गर्न सोही ठाउँबाट बिदेसिएका दुई युवाले पहल थालेका छन् । रा

सहमतीय सरकारको पहल

जसका लागि संविधान संशोधन प्रस्ताव गरिएको थियो, उसैले अस्वीकार गर्दै संवैधानिक र राजनीतिक संकट निम्त्याउने खेल सुरु भएको भन्दै प्रधानमन्त्री दाहाल बढी सशंकित हुन पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्