डेंगु नियन्त्रणका लागि विराटनगरमा अभियान
विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तिब्र बनाएको छ।
विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तिब्र बनाएको छ।
डेंगु संक्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ। लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो।
नेपालमा डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो।
समाचारको सारांशजिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ।
जिल्लामा डेंगुबाट उपचारका क्रममा दुई जनाको मुत्यु भइसकेको छ। धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिला गत भदौ १४ गते धनगढीस्थित निसर्ग अस्पतालमा र टीकापुर नगरपालिका– ६ की १२ वर्षीया बालिकाको नेपालगञ्जमा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा उल्लेखित छ।
देशको विभिन्न स्थानमा डेंगुका कारण बिरामी पर्नेमा पुरुषको संख्या धेरै रहेको बताउँदै, डाक्टर उराँवले भने, ‘विराटनगरको तथ्यांक अन्यत्रको भन्दा फरक रहेको छ। अरु ठाउँ बढी पुरुष संक्रमित भेटिएका छन् भने यहाँ महिला भेटिएको छ। लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणबाट बढी महिला प्रभावित हुनुको कारण पत्ता लगाउन अध्ययन एवं अनुसन्धान सुरु गरिएको छ।’
पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो। योसँंगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ।
कलेजमा बिएएसडब्लू ब्याच २०७९ को आयोजनामा डेंगुविरुद्ध जनचेतना कार्यक्रम गरिएको हो।
डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन्।
कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो।
जिल्ला सुरक्षा समिति अर्घाखाँचीको आयोजनामा डेंगुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया तथा सांगितिक कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालयले विभिन्न सचेतनामुलक गितसंगित प्रस्तुत गरेको थियो।
‘डेंगीको मुख्यजटिलतामाएउटा रक्त श्रावहो। त्यसलाई हामी डेंगीह्यामरेज फिभर भन्छौं। त्यसमापनिदुई खालको हुन्छ। रक्तश्राव धेरै र थोरै हुने। यदि रक्तश्राव धेरै भयो भने डेंगी संक्रमितको मृत्यु हुन सक्छ।
जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांक अनुसार भक्तपुर जिल्लामा १ हजार १ सय ४० डेंगु संक्रमित भएका छन। यसमा महिला चार सय ८६ र पुरुष ६ सय ३९ रहेका छन्।
सुर्खेतस्थित प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष हालसम्म यहाँका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा डेंगुका ४० बिरामी फेला परेका छन्।