coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

पहाडी जिल्लामा पनि कालाजार

तराईको रोग भनेर चिनिने कालाजार पछिल्लो समय उच्च पहाडी जिल्लामा समेत फैलिएको विज्ञहरूले औंल्याएका छन्।

होलीमा रङ्गबाट छालालाई जोगाउन यी उपाय अपनाउन सकिन्छ

होलीमा रङ्ग खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रङ्गबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ।

आज पहाडी जिल्लामा होली मनाइँदै

असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।

पश्चिम हिमाली र पहाडी जिल्लामा उक्लियो डेंगी

प्रायःजसो तराईमा देखिने डेंगी पछिल्लो समय पश्चिमका पहाडी तथा हिमाली जिल्लामा देखिन थालेको छ। यहाँको वायु प्रदूषणसँगै तापक्रम बढ्दै जाँदा डेंगी संक्रमण देखिएको हो।

सुदूरमा मनाइँदै ‘भुवा नृत्य’

भुवा पर्वमा सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम तथा डोटीका केही भू–भागमा भुवा नृत्य गरी रमाइलो गर्दै नाच्ने गरिन्छ। यसै क्रममा पहाडी जिल्लाबाट कैलाली, कञ्चनपुरमा बसाइँ सरेर आएकाहरुले पनि धनगढी तथा तराईंका गाउँघरमा भुवा नृत्य गर्दै रमाइलो गरिरहेका छन्।

जनता बहुमुखी क्याम्पसको विवाद छ महिनादेखि सुल्झेन

इटहरीका शैक्षिक संस्थामध्ये एकमात्र सामूदायिक जनता बहुमुखी क्याम्पस स्थापित छ। स्नातकोत्तर तह सम्म पढाई हुने क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दो छ।

'आधार क्षेत्रमा साख बचाउन सकस'

‘माओवादीले एजेण्डा त्याग्यो। विचारमा स्खलन भयो। कार्यकर्ताको संरक्षणमा अभाव देखियो। सहिद परिवार प्रतिको भावनात्मक सम्बन्ध कट्यो। समावेशिको सवाल त्याग्यो। हिजोका पूर्वलडाकु र पूर्णकालीन कार्यकर्ताको भविष्यका बारेमा सोच राख्न सकेन अनि निर्वाचनमा सजिलो कसरी हुन्छ?’

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

उनले बिरामी लिएर काठमाडौँबाट गएको तर १२ दिन बितिसक्दा समेत टिकट नपाएको बताए। त्यस्तै हुम्लाका धनभक्त बुढाले विकट जिल्लामा जाँदा फाइदा नहुने र पूर्वतिर उडान भर्दा धेरै फाइदा भएकाले हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लामा उडान गर्न आनाकानी गरिरहेको बताए।

चिया चौतारामा चुनावी चर्चा

चुनावको मिति तय भएसँगै धनगढीमा माहोल तातेको बताउँदै नेपाली कांग्रेस प्रदेश प्रतिनिधि धनगढीका नारायणप्रसाद सत्यालले भने,‘सुरुमा चुनावै हुन्न भन्थे, अहिले चुनावको मिति तय भएसँगै कार्यकर्तामा उत्साह जागेको छ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावै गर्दैनन् भन्ने गरेको बताउँदै उनले भने,‘चुनाव हुन्न भन्थे, चुनाव गर्नमा देउवा पछाडि हट्दैनन्।’

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का

राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।

पहाडी जिल्लामा दसैं अगावै चामल पठाउने तयारी

दसैं नजिकिएसँगै चामलको अत्यधिक माग बढ्दै गएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जले पहाडी जिल्लामा दसैं अगाबै ३८ हजार क्विन्टल चामल पठाउने तयारी थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्