१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सात महिला चलचित्रकर्मी सम्मानित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्‍याएका महिला चलचित्रकर्मीलाई सम्मान गरेकी छन्।

दयाहाङमाथि चौधरीको ठट्टा: मेराे एक वर्षकाे कमाइ तपाईंकाे एउटै फिल्ममा हुन्छ जस्तो छ !

नेपाली कथानक चलचित्र ‘डिग्री माइला’को टिजरप्रति अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन्।

निफको ओपनिङ फिल्म : आनी छोइङ डोल्मा

चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवको ओपनिङ फिल्म आनी छोइङ डोल्माको जीवनीमा आधारित ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ डकुमेन्ट्री रहने नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) जनाएको छ।

साम्राज्ञी र धिरजलाई लिएर चलचित्र रुमानी रङ्ग बन्ने

चलचित्र रुमानी रङ्ग निर्माण हुने भएको छ। बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र निर्माणको घोषणा गरिएको हो।

मुख्यमन्त्री कार्कीले हेरे ‘गोर्खा वारियर’, मेयर साम्पाङ रोए

मुख्यमन्त्री कार्कीसँगै प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत र विजय राई, मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाले पनि उक्त फिल्म हेरेका थिए।

फिल्म 'फाइटर' मा ऋतिक र दीपिकाको चुम्बन दृश्यलाई लिएर विवाद

फिल्मको एक दृश्यमा ऋतिक र दीपिकाले वायुसेनाको वर्दी लगाएर एक अर्कालाई चुम्बन गरिरहेको देखाइएको छ। उक्त दृश्यलाई लिएर इण्डियन एयर फोर्स असामका कमाण्डर सौम्यदीप दासले आपत्ति जनाएका छन्।

चलचित्र क्षेत्रलाई करको भारी! देशभरका सिनेमा हल बन्द

सरकारले संकटमा परेका बेला सहयोग गर्नुको साटो करको भारी थुपारेर चलचित्र क्षेत्रलाई अन्याय गरेको चलचित्रकर्मीहरूको भनाइ छ।

माघ २२ मा नेपालभर चलचित्र भवन बन्द गरिने

चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आगामी माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गर्ने भएको छ।

माघ २२ मा देशभरका फिल्म हल बन्द

नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यावहारिक कर खारेजी माग गर्दै एक दिन देशभरका फिल्म हल बन्द गर्ने भएको छ।

सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुँदै

क्याराभान नेपालको आयोजनामा चितवनकाे रत्ननगर नगरपालिका ७ स्थित चित्रसारी खेल मैदानमा यही माघ १८ देखि महोत्सव सुरु हुन लागेको छ।

गोर्खा वारियर : मलाया जङ्गलमा गोर्खा सैनिकको लडाइँको कथा

पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहास समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पारेका छन्।

विधिविरुद्ध बालेन

मेयरको हैसियतमा गरेका केही निर्णय कार्यान्वयनमा अदालतले रोक लगाएपछि एकपटक बालेनले त्यस्ता आदेश नमान्ने सामाजिक सञ्जालमार्फत बताएका थिए। अदालतविरुद्ध बोलेपछि बालेनले अवहेलनाको मुद्दासमेत खेप्नुपरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्