२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

वीरगणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता:सुष्मा र अस्मिता सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको महिला ५० केजी तौलसमूहमा सुष्मा रअस्मिताले अन्तिम चारको यात्रा तय गरेका हुन्।

श्रीमानसँगै दुर्घटनामा परेकी श्रीमतीको पनि मुत्यु

पचारकै क्रममा राति उनको मुत्यु भएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रंञ्जन अवाले जानकारी दिए।

किरण र अस्मिताले ल्याए मेरो कथाको भिडियो

द भ्वाइस अफ नेपाल सिजन–३ का विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको मेरो कथाको बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

बाग्मती प्रदेश खेलकुदमा काठमाडौंको अग्रता

चार जिल्लाबीच प्रतिस्पर्धा भइरहेको बाग्मती प्रदेश खेलकुदको दोस्रो दिन सोमबारसम्म काठमाडौंले पदकतालिकामा अग्रता बनाएको छ।

नेपाली मुलकी अस्मिता आले इंग्ल्यान्डको यू–१७ देखि २३ सम्मकै टिममा

उनी आगामी फेब्रुअरी १६ मा स्पेनविरूद्ध खेल्ने यु २३ अन्तर्राष्ट्रिय खेलको लागि इंग्ल्यान्डको टोलीमा परेकी हुन्। उनी पहिलो नेपाली मूलको पूर्ण रूपमा विकसित व्यावसायिक फुटबलर हुन्।

पृथ्वी र ‘विशाल नेपाल’

भारतमा अंग्रेजको दबदबा बढ्न लागेपछि हिमवत्खण्ड नेपालका ५४ भन्दा स-साना राज्यहरू पनि गम्भीर संकटमा पर्न लागेका थिए। यस अवस्थामा यहाँका ससाना हिन्दु राज्यहरूको एकीकरण गरेर गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा विशाल नेपालको सिर्जना हुन सकेको हो।

जब फूल बन्छन् फिलुङ्गा

कम्तीमा यो मुलुकमा गणतन्त्र स्थापनाका निम्ति आफ्नो अस्मिताको सहादतको हिसाब हुन बाँकी छ। तिनले गरेको योगदानका निम्ति नतमस्तक हुने र सम्मान गर्ने प्रक्रियाको थालनी हुनुपर्नेछ।

अनुमति बिना कक्षा १२ को पुस्तक छाप्ने प्रकाशन गृहलाई कारबाही

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले केन्द्रले आइतबार बजार अनुगमन थालेको र उक्त अनुगमनमा अस्मिता प्रकाशन एन्ड डिस्ट्री ब्युटर्सको डिपो तथा विभिन्न छापाखानाहरुबाट विभिन्न विषयका पाठ्यसामाग्रीहरु अवैध रुपमा छपाई गरेको फेला परेको जनाए।

अस्मिताको हत्या प्रकरणः घटना अझैं रहस्यमै

डडेल्धुरा परशुराम नगरपालिका ८ जमुरानी आधारभुत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत २६ वर्षीया अस्मिता देवी धामीको हत्याको घटना डेढ साता बित्दा समेत रहस्यमै रहेको छ । अस्मिताको बलत्कारपछि हत्या भएको हो ? वा हत्या मात्रै हो ? हत्या कसरी गरियो ? यि सबै प्रश्न अझैं अनुत्तरित छन् ।

खोप पुर्‍याउन गएकी अस्मिताको हत्या भएकाे पुष्टि

डडेल्धुरा परशुराम नगरपालिका ८ निवासी २६ वर्षीया अस्मिता देवी धामीको पोष्टमार्टम रिपोर्टका अनुसार हत्या भएको पुष्टि भएको छ।

खोप पुर्‍याउन गएकी अस्मिता तीन दिनपछि मृत अवस्थामा फेला

डडेल्धुरा परशुराम नगरपालिका ८ निवासी २६ वर्षीया अस्मिता देवी धामी स्थानीय जमुरानी आधारभुत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिइन्। स्वास्थ्य ईकाई केन्द्रमा वाँचेका कोराना विरुद्धको खोप जोगबुढा अस्पतालमा फिर्ता बुझाउन असार २ गते उनलाई खटाईयो।

पल शाह र मलिकाको गीत 'टाढा भए पनि' ले राख्याे नयाँ रेकर्ड

पछिल्लो समय नेपाली सिने जगतमा रुचाईएका अभिनेता पल शाह र मलिका महतको 'टाढा भए पनि' ले युटुबमा नयाँ रेकर्ड राखेको छ। उक्त गीत सार्वजनिक भएको १५ दिनमै १ करोड भ्यूज पाउँदै नयाँ रेकर्ड राख्न सफल भएको हो।

आफ्नैबाट लुटिन्छ कलिला छोरीहरूको अस्मिता

नेत्रावती डबजोङ गाउँपालिकाकी ९ वर्षिया बालिका आफ्नै बाबुबाट बलात्कारको सिकार बन्न पुगिन् । उनी सानै हुदाँ आमाले अर्को बिहे गरिन् । आमाको सहारा टुटेपछि बुबासँग बस्दै आइरहेकी उनी बाबुको डरधम्की र पिटाइ सहन बाँध्य भइन् । शारीरिक तथा मनोवैज्ञानिक रूपमा परिपक्व नुहँदै कलिलै उमेरमा बारम्बार आफ्नै बुबाबाट बलात्कृत हुनुपर्यो । पीडा सहन नसकेपछि न्यायका लागि आफै प्रहरी गुहारिन् ।

‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारमा कोठा लिएको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्