१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

पल शाह र मलिकाको गीत 'टाढा भए पनि' ले राख्याे नयाँ रेकर्ड

पछिल्लो समय नेपाली सिने जगतमा रुचाईएका अभिनेता पल शाह र मलिका महतको 'टाढा भए पनि' ले युटुबमा नयाँ रेकर्ड राखेको छ। उक्त गीत सार्वजनिक भएको १५ दिनमै १ करोड भ्यूज पाउँदै नयाँ रेकर्ड राख्न सफल भएको हो।  

गायिका अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा संगीतमा यो गीत तयार भएको हो। भिडियोमा नायक पल शाह र नायिका मलिका महतको अभिनय रहेको छ। यो जोडीलाई दर्शकले निकै रुचाएका छन् ।

नायक पल शाहले सामाजिक सञ्जालमार्फत गीतले छोटो समयमा नै नयाँ रेकर्ड राखेको भन्दै खुसी व्यक्त गरेका छिन्। 

प्रकाशित: १७ फाल्गुन २०७७ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App