काठमाडौँ फर्केको एयर डाइनेष्टीको हेलिकप्टर फेरि लुक्ला तर्फ उड्यो
काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या देखिए पछि काठमाडौँ फिर्ता भएको छ।
काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या देखिए पछि काठमाडौँ फिर्ता भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत आर्थिक वर्ष २०७९-८० मा ११ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ।
हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाललाई काठमाडौ जिल्ला अदालतले १ करोड ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
धावनमार्गमा पुगेपछि जहाजले उड्ने तयारीका साथ ‘स्पिड’ लियो। जहाजको स्पिडसँगै यात्रु पनि उड्न पाइनेमा ढुक्क थिए। तर, भुईँ छाड्ने बेला हुनै लाग्दा जहाजले एकाएक ‘ब्रेक’ लगायो।
नेपाल प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरी बिहीवार सार्वजनिक गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ।
हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरी भएको ९ किलो सुन र सोही विमानस्थलबाहिरबाट बरामद करिब ६१ किलो सुनको पैसा भुक्तानी गर्ने आधिकारिक एजेन्ट रहेको पाइएको छ।
मेघौली विमानस्थल आयोजना प्रमुख चन्द्रमणि सापकोटाका अनुसार विमानस्थलमा नाली र स्ल्याब कल्भर्ट निर्माण गरिएको छ।
प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो।
‘सुदूरपश्चिमका जिल्ला डडेलधुरा र डोटीबाट पानी पर्न सुरु भएको छ। त्यहाँ अहिले छिटपुट वर्षा भइरहेको छ। यो बिस्तारै यो पूर्वतिर आउँछ। आज दिनभर सबै प्रदेशमा मौसमले हलचल ल्याउन सक्छ’, मौसमविद् झाले भने।
नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले अकस्मात् सेवाबाट राजीनामा दिएका छन्। उनी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखको जिम्मेवारीमा थिए।
महानगर प्रमुख रेनु दाहालको निरन्तरको पहल र प्रयासपछि भरतपुर विमानस्थल विस्तार हुने भएको छ।
सरकारले काठमाडौँ पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्त सहित पि.पि.पि मोडेलमा सञ्चालन गर्ने बारे अध्ययन समिति गठन गरेको छ।
प्रहरीले अध्यागमनका नौ अधिकृतसहित २२ जनालाई ‘भिजिट भिसा’ मा मानव तस्करीको अभियोगमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ।
काठमाडौँ विमानस्थल एकपछि अर्को विवादमा तानिँदै आएको छ। यसो हुनुमा यहाँ कार्यरत निजामती प्रशासन र सुरक्षा निकायबीच एकअर्कालाई देखिनसहने प्रवृत्ति पनि मुख्य कारण रहेको छ।