७ आश्विन २०८१ सोमबार
image/svg+xml

बेरोजगारी अन्त्यमा शंका

२०७५ साउन ५ गते संसद्को लगभग दुईतिहाइ मताधिकार पाएको र हाल ठूलो पार्टीसमेत रहेकोे नेकपाको सरकारले आफ्नोे नीति तथा कार्यक्रम संसद्बाट पारित ग¥यो। उक्त कार्यक्रमले नेपालमा बेरोजगारी अन्त्य गर्न आफ्नै शैलीले विभिन्न नवीन अस्त्रहरूको प्रक्षेपणसमेत ग¥यो। साथै अस्त्रहरू सर्वस्वीकार्य हुन आवश्यक पर्ने स्रोत, साधन, माध्यम तथा दरो योजनाहरूको उचित व्यवस्थासमेत गर्ने जमर्को भयो। एक÷दुई गर्दै १२ महिना तथा थप समय व्यतीत भए। सरकारले बेरोजगारीको मूल चूरो त भेट्टाउन सक्यो, तर २०७६ असार मसान्तसम्म बेरोजगारी अन्त्य गर्नेगरी विभिन्न स्थानीय तहमार्फत बजेट निकासा भई कति स्थानमा कार्यान्वयन भइसकेको र कतिमा हुने क्रममा रहेको देखियो। स्थानीय तहले संकलन गरेका तथ्यांक र अल्पकालीन रोजगारी प्रदानपश्चात् कार्यक्रम सफल भएको देखियो।

प्रविधितर्फ किसान आकर्षित

पाल्पाका कृषक पछिल्लो समय आधुनिक प्रविधितर्फ आकर्षित भएका छन्। एक हल गोरुले दिनभर गर्ने काम पावर टिलर, मिनि टिलर, ट्याक्टरबाट छोटो समयमा सम्पन्न हुने हुँदा यसप्रति कृषकको आकर्षण बढेको हो।

मेरै कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुन्छःप्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

'खरको छानोलाई जस्तापाता, बेरोजगारलाई सय दिनको रोजगारी'

गुर्भाकोट नगरपालिकाले बेरोजगार युवाहरुलाई वार्षिक न्यूनगत एक सय दिनको रोजगारी दिने भएको छ। नगरपालिकाले गरिव, विपन्न र पछि परेका भूगोलका समुदाय र परिवारका बेरोजगार युवाहरुलाई ‘एक घर, एक रोजगार’ कार्यक्रम अर्तगत रोजगार दिने नीति लिएको हो।

अधिकार नदिँदा बेरोजगारजस्तै भएका छौँः मुख्यमन्त्री शाही

ठूलो भूगोल र थोरै जनसंख्या भएको कर्णाली प्रदेशमा रोग, भोक, गरिबी र अशिक्षा व्याप्त छ। यहाँका ५२ प्रतिशत जनता गरिबीको रेखामुनि छन्।

काममै जान मानेनन् सूचीकृत बेरोजगार

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा ५० मिटर दूरीको मोटरबाटोको ट्र्याक खोल्न प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत स्थानीय बेरोजगारलाई बोलाइयो। तर, आफ्नै गाउँको त्यो बाटोमा काम गर्न कोही बेरोजगार मानेनन्। अन्नपूर्ण–१ बाट ९८ जना बेरोजगार कामका लागि सूचीकृत भएका थिए।

बेरोजगारलाई रोजगार दिने सुरसारै छैन

सरकारले चालु आर्थिक वर्षमा बेरोजगारलाई रोजगारी दिने भनेको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छैन।१८ देखि ५९ वर्ष उमेर समूहको बेरोजगारलाई रोजगारी दिने भनिएको यो कार्यक्रम आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा सञ्चालनको तयारी छैन।

सिन्धुलीमा रोजगारीको लागि ३ करोड ९० लाख बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारीलाई रोजगार दिनका लागि सिन्धुलीमा झन्डै ३ करोड ९० लाख बजेट खर्च गरिने भएको छ। विभिन्न नगरपालिका तथा गाँउपालिकामा बेरोजगारलाई रोजगार दिनका लागि भन्दै मोटो रकम असार मसान्तभित्रै खर्च गर्नुपर्ने भएको छ।

बढ्दो बेरोजगारी र चिन्ता

शैक्षिक योग्यता, दक्षता अथवा पुख्र्यौली पेसागत अनुभव अथवा सीपका आधारमा स्वरोजगार बन्न सकिने धेरै आधार हुँदाहुँदै पनि जागिर खाने प्रवृत्तिले युवा बेरोजगारी र विशेषगरी शिक्षित बेरोजगारीको स्थितिले भयावह रूप लिन पुगेको हो।

बेरोजगारलाई तालिम

जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने उद्देश्यले सुरक्षा तालिम सुरु गरिएको छ।कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालिम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुरक्षागार्डसम्बन्धी एकमहिने तालिम सुरु भएको हो।

नौ लाख युवा रोजगारविहीन

बर्सेनि नयाँ र पुराना गरी श्रम स्वीकृति लिएर ६ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेको बेला स्वदेशमा बेरोजगार युवाको संख्या नौ लाख रहेको तथ्य फेला परेको छ।

‘नेपालमा नौ लाख युवा बेरोजगार’

मुलुकमा नौ लाख युवामात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले एक वर्ष लगाएर गरेको तेस्रो नेपाल श्रम शक्ति सर्वेक्षण २०७४/७५ ले नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्यामध्ये नौ लाख आठ हजार व्यक्ति बेरोजगार रहेको देखाएको छ।

युवा / विद्यार्थी संगठनका नेता भन्छन् –'संगठन मृत भयो, हामी बेरोजगार भयौं'

संगठनहरूको एकता नहुँदा नियमित काममा त असर परेको छ नै एक वर्षदेखि संगठनले गर्नुपर्ने काम पनि ठप्प जस्तै छ।

संयुक्त राष्ट्रसंघमा नेपाली चेलीले भनिन् – 'हामी नरहे रोजगारको चिन्ता बेकार हो'

यही चैत २७ र २८ गते संयुक्त राष्ट्र संघको ७३ औं महासभाले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको सय वर्ष पुगेको उपलक्ष्यमा आयोजित उच्चस्तरीय बैठकमा उनले सम्बोधन गरेकी हुन्।

बन्दुकको लडाईले गरिबी र बेरोजगारी अन्त्य हुँदैन् : उपप्रधानमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले  बन्दुकको लडाईले नेपालको गरिबी र बेरोजगारी अन्त्य नहुने बताएका छन्। उनले समृद्ध नेपाल निर्माणका लागि विकासको लडाई आवश्यक रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्