गगनको ससुरा भन्ने टिप्पणीले अर्जुननरसिंह आक्रोशित, राजीनामा बारे बोल्नै चाहेनन्
गगन थापासँग नाम जोडिएर आउने टिक्का टिप्पणीमाथि खरो उत्रिएका केसीले थापाको राजीनामा बारे आफू केही नबोल्ने बताए । उनले यो विषय पार्टीको केन्द्रीय समिति बैठकले नै टुंग्याउने बताए।

