१० मंसिर २०८१ सोमबार
image/svg+xml

आँगनमै पानी आएपछि पञ्चेबाजा बजाएर नाचे स्थानीय

राममाया आले मगरले ७७ वर्षको उमेरमा बल्ल आफ्नै आँगनको छेउमा रहेको धारोबाट पानी भरेर पिउन पाइन्। डोकोमा गांग्री बोकेर बुढेसकालमा खुट्टा कमाउँदै धोवीखोलाको उकाली ओराली गर्नुपर्ने बाध्यताको अन्त्य हुँदा उनी औधी खुसी छन्।

अस्तव्यस्त खानेपानी, सास्ती भोग्दै सदरमुकामबासी

खानेपानीको उचित व्यवस्थापन नहुँदा मार्तडीबासीले सास्ती भोग्नु परेको छ। खानेपानीको व्यवस्थापनको जिम्मा लिएको मार्तडी बहृत खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकामबासी सास्ती भोग्न बाध्य भएका हुन्।

विकट गाउँमा लिफ्ट खानेपानी आयोजना शुरु

पर्वतको विहादी गाउँपालिका– ३ रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजनाको निर्माण शुरु भएको छ।

तमोरको पानी डाँडामा

चर्को खानेपानी समस्या भोगिरहेको पाँचथरको कुम्मायक गाउँपालिकाका बासिन्दालाई राहत दिनका लागि सञ्चालन तमोर नदीको लुमुघाटदेखि १७ किलोमिटर माथिको कुम्मायक मन्दिर छेउसम्म ल्याएर वितरण प्रारम्भ गरिएको छ।

‘असारभित्रै मेलम्चीको पानी ल्याउँछौं’

मेलम्ची खानेपानी विकास समितिले चालु आर्थिक वर्षको असारभित्रै मेलम्चीको पानी ल्याउने योजनासहित श्वेतपत्र जारी गरेको छ।

मेलम्चीकोे पाइप क्षतिबाट १६ करोड नोक्सान

मेलम्ची खानेपानी आयोजनाको लागि बिछ्याइएको ३० किलोमिटर पाइपक्षतिग्रस्त हुँदा १६ करोड रुपैयाँ नोक्सान भएको छ।

मेलम्चीकोे पाइप क्षतिबाट १६ करोड नोक्सान

मेलम्ची खानेपानी आयोजनाको लागि बिछ्याइएको ३० किलोमिटर पाइपक्षतिग्रस्त हुँदा १६ करोड रुपैयाँ नोक्सान भएको छ।

सहरी विकासले ३० करोड थप निकासा दिने

‘दोस्रो मेलम्ची’का रुपमा परिचित काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको प्रमुख दाता एसियाली विकास बैंक (एडिबी)ले आयोजनाबाट हात झिकेपछिको अन्यौलता हट्ने संकेत देखिएको छ।

काभ्रे खानेपानी आयोजनाबाट एडिबीले हात झिक्यो

एशियाली विकास बैंकको ऋणमा भइरहेको मझौला एकीकृत सहरी वातावरणीय सुधार आयोजना अन्तर्गतको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाबाट हात झिकेको छ।

तिर्खायुक्त पिडागाउँलाई तिर्खामुक्त बनाउने योजना

धादिङको पिडा गाउँमा यतिबेला खानेपानीको हाहाकार छ। भएका शौचालय पानी अभावमा प्रायः प्रयोगविहीन छन्।

विजुली र खानेपानी माग्दै नागरिक अगुवाको प्रशासनमा ज्ञापन पत्र

देश लोडसेडिङ मुक्त हुने क्रममा छ। तर बाजुरामा विजुली आउने र जाने कुनै ठेगान नै छैन। मार्तडीमा त्रिवेणी साना जलविद्युत केन्द्रले विद्युत सेवा दिने जिम्मा लिएको छ। तर सेवाको गुणस्तर झन्झट लाग्दो मात्र छैन, सास्तीपूर्ण छ। विद्युत महशुलका बढी छ, कम छैन। तर सेवाको गुणस्तर दयनिय छ। सञ्चार माध्यम बन्द अवस्थामा छन्, साना उद्यम सञ्चालन गर्ने व्यवसायीहरुको व्यवसाय नै ठप्प छ।

करोडौंको खानेपानी आयोजना असुरक्षित

दूधकोसीबाट पानी लिफ्ट गरेर हलेसी तुवाचुङ–१ देखि ७ का कम्तीमा तीन हजार सात सय ५६ घरधुरीलाई वितरण गर्ने लक्ष्यका साथ बृहत् पम्पिङ खानेपानी आयोजनाको काम थालिएको छ।

पहिरो र खोलाबाट असुरक्षित करोडौंका खानेपानी आयोजना

बाढी र पहिरोको जोखिम देखाउँदै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको मूख्यलाईनको रुट परिवर्तनको माग गरेको छ।

श्वेतपत्र जारी गर्दै मेलम्ची खानेपानी आयोजना

सुरुमा सुरुङ बनाउने ठेक्का चिनियाँ कम्पनी चाइना रेल्वे १५ ब्युरो ग्रुप कम्पनी लिमिटेडले लिएको थियो। उसले छाडेपछि इटालियन कम्पनी सिएमसीले ठेक्का पाएको थियो।

खानेपानी माग्दै आन्दोलनमा उत्रिए उपभोक्तासँगै जनप्रतिनिधि

खाने पानीको हाहाकार सुुरु भएपछि धरानका सर्वसाधारण र जनप्रतिनिधि खानेपानी संस्थानविरुद्ध आन्दोलनमा उत्रिएका छन्। आफ्नो वडामा खानेपानी आउन छोडेपछि वडा नं ९ का वडा अध्यक्षसहित उपभोक्ताहरु संस्थानविरुद्ध आन्दोलित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्