२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

पाकिस्तानमा ७७ वटा आतंकवादी हमलामा परी ७० जना मृत्यु

पाकिस्तानमा ७७ वटा आतंकवादी हमलामा परी अप्रिल महिनामा मात्रै ७० जनाको मृत्यु भएको छ।

मध्यपूर्व तनावको नेपाल बाछिटा

इजरायल एउटा कुरामा दृढ देखिन्छ–अक्टोबर ७ पछि हमासविरुद्धको उसको यो आक्रमण न्यायिक छ र हमासको अस्तित्व पूर्णतया निमिट्यान्न नपारेसम्म ऊ आफ्नो राष्ट्रिय सुरक्षामा ढुक्क हुन सक्दैन। गाजा क्षेत्रमा अक्टोबर २७ देखि गरिएको स्थल आक्रमण पनि दिन प्रतिदिन अन्योलमा फसेको देखिन्छ।

‘एसइई केन्द्र’मा अधिकृत साह नेतृत्वको अनधिकृत टोली, केन्द्राध्यक्ष र विद्यार्थीहरू त्रसित

जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत मणिभूषण साहको जम्बो टोलीले एसइई परीक्षा केन्द्रमा परीक्षा निर्देशिका विपरीतका गतिविधि गरेको पाइएको छ।

रुसमा राष्ट्रिय झन्डा झुकाएर शोक प्रकट

रुसमा शुक्रबार राति भएको आतंकवादी आक्रमणमा १३३ जनाको ज्यान गएपछि आइतबार मृतकको सम्झनामा राष्ट्रिय झन्डा आधा झुकाएर शोक प्रकट गरिएको छ।

बेलकामा २५ हात्तीको हुल, गाउँले आतंकित

जंगली हात्तीको हुल गाउँ पसेर घर भत्काउन थालेपछि उदयपुरको बेलका नगरबासी आतंकित बनेका छन्।

बजारभरि अखाद्य वस्तुको ‘आतंक’

बजारमा मानव स्वास्थ्यलाई प्रतिकुल हुने खाद्यवस्तु बिक्री हुने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा यस्तो पाइएको हो।

पृथकतावाद रोक्न प्रतिआतंकवाद सेल

सशस्त्र प्रहरीले मुलुुकको कुनै पनि भूभागमा हुन सक्ने आतंकवादी र पृथकतावादी गतिविधि नियन्त्रणमा सहयोग गर्न प्रतिआतंकवाद सेल बनाएको छ।

सडकमा ‘टिपर आतंक’

बर्खायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडक आफ्नै आँखाअगाडि कालोपत्रे भएपछि दंग परेका बाँके, फत्तेपुरका मल्लबहादुर रोकाक्षेत्री अहिले भने चिन्तामा छन्।

अब लामखुट्टे ‘आतंक’

जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दा लामखुट्टेको संख्या पनि बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।

बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतंक

गाउँमा बस्ने बजार झर्ने र विदेश जाने क्रम बढेपछि बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् ।

कहिले साटिन्छन् हाम्रा भारतीय नोट ?

कालो धन, नक्कली मुद्रा तथा आतंकवादी गतिविधि नियन्त्रण गर्ने भन्दै भारत सरकारले यो नीति ल्याएको मोदीको दाबी थियो ।

इजरायल आक्रमणको मारमा नेपाली विद्यार्थी

‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’

विद्यार्थी संगठनको चाडपर्वलक्षित ‘चन्दा आतंक’

प्याब्सनका महासचिव आरबी कटुवालले बर्सेनि दसैं नजिकिँदै गर्दा विद्यार्थी संगठनको चन्दा आतंक र विद्यालयमा तालाबन्दीले निजी शिक्षालयले सास्ती खेप्नु परेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्