चौधरीलाई जग्गा फिर्ता गर्न २१ दिनको समय
अर्बपति व्यापारिक घराना चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ताका लागि २१ दिने पत्राचार गरिएको छ।
अर्बपति व्यापारिक घराना चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ताका लागि २१ दिने पत्राचार गरिएको छ।
मालपोत कार्यालय पर्साका चार जना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। कार्यालयका तत्कालीन दुई जना प्रमुख, नायब सुब्बा र एक जना लेखापाल दोषी ठहर भएका हुन्।
लेखापढी व्यवसायी बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले शुक्रवार बिहान साढे ११ बजेतिर कडेललाई कुटेका हुन्।
देशभरिका अधिकतर मालपोत कार्यालय नायब सुब्बा (नासु) का भरमा चल्दै आएका छन्। ५० भन्दा बढी जिल्लाका मालपोत कार्यालय नासुका भरमा चल्दा त्यहाँबाट हुने सेवा प्रवाह प्रभावित बनेको छ।
सुनसरीको इनरुवास्थित भूमि सुधार तथा जिल्ला मालपोत कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टोलीले शुक्रबार घुस रकमसहित पक्राउ गरेको छ।
सरकारले भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८०, जारी गरेपछि पनि काभे्रपलाञ्चोकमा जग्गाको कारोबार ठप्प छ।
भूमि व्यवस्थापन मन्त्रालयका अनुसार अहिले देशभरिका मालपोत कार्यालयको कर्मचारीहरूको दरबन्दी ३ हजार १ सय २८ छ। तर हाल विभिन्न पदमा १ हजार ९४ पद रिक्त छ।
मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू-स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।
विशेष अदालतले मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थीसहित ७ जनालाई भ्रष्टाचारी ठहर गरेको छ।
घरजग्गा कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन कम्पनीमार्फत गराउने सरकारको तयारी प्रतिनिधिसभाको अन्त्यसँगै अलपत्र बनेको छ।
जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भएको छ।
‘यो प्रावधान नहुँदासम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास गराइन्थ्यो भने अहिले धमाधम महिला कै नाममा जग्गा पास भइरहेको छ।’ भुमीसधार तथा मालपोत कार्यालय तौलिहवाका प्रमुख रिषिराम पौडेलले ले भने ‘अहिले मालमा महिलाको भीड नै लाग्ने गरेको छ।’
सौगात रावतको नामको ३१११ कित्ता नम्बरको छ कट्ठा जमिन २०७७ साल असार आठ गते मालपोत कार्यालय र जग्गा दलालको मिलेमत्तोमा सहवीर कार्कीको नाममा पास गरेर भोलिपल्टै उक्त जमिन विभिन्न व्यक्तिहरुलाई बिक्री गरिएको थियो।
मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झालाई अख्तियारको टोलीले सेवाग्राहीसँग लिएको ५ लाख घुससहित पक्राउ गरेको छ।