२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मालपोत कार्यालय धनुषाका प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झालाई अख्तियारको टोलीले सेवाग्राहीसँग लिएको ५ लाख घुससहित पक्राउ गरेको छ। जनकपुरधामको भानुचौकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयको टोलिले घुससहित पक्राउ गरिएको हो।

जग्गाको हकछाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ। अख्तियारले पक्राउ परेको स्थलमा मुचुल्का उठाइ रहेको छ। अन्य विषयमा अनुसन्धान भइरहेको छ।

प्रकाशित: २८ चैत्र २०७८ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App