हस्तान्तरण नहुँंदै पानी चुहियो करोड बढी लागतमा बनेको सम्पदामा
भक्तपुरको नासमनास्थित मुख्य बजारको बाटोमै रहेको एक करोड २५ लाखको लागत इष्टमेटमा निर्माण सम्पन्न ऐतिहासिक भजन घरको पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण नहुँंदै पानी चुहिएको छ ।
भक्तपुरको नासमनास्थित मुख्य बजारको बाटोमै रहेको एक करोड २५ लाखको लागत इष्टमेटमा निर्माण सम्पन्न ऐतिहासिक भजन घरको पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण नहुँंदै पानी चुहिएको छ ।
शान्तिका अग्रदूत गौतम बुद्धले आफ्नो बाल्यकाल बिताएको दरबारलाई विश्वसम्पदा सूचीमा राख्ने पहल भएपछि जनप्रतिनिधि र स्थानीयवासी खुशी भएका छन् । संघीय सरकारले नीति तथा कार्यक्रममा तिलौराकोटलाई सम्पदासूचीमा राख्न पहल गर्ने उल्लेख गरेपछि यसलाई साकार रुप दिन जिल्लावासी जुर्मुराएका छन् ।
शक्तीकी देवी शिद्धिलक्ष्मीको मन्दिर जिर्णोद्धारमा खटिएका भक्तपुरका महिलाको मुस्कान शक्तीशाली देखिन्छ ।
वि.सं. २०७७ को वैशाख महिना।सारा विश्व कोरोना संक्रमणको चरमोत्कर्षमा रहँदा नेपाल २१ औँ शताब्दीको सबैभन्दा ठूलो राष्ट्रिय प्रलय अर्थात् भूकम्प प्रकोपको ५ वर्षीय स्मृतिमा छ।
भक्तपुरको सूर्यविनायकमा ऐतिहासिक सम्पदा मासेर सडक विस्तारको सुरु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक, सांस्कृतिक सम्पदाले नेपाल धनी भएकाले ती सम्पदाको दिगो सदुपयोग गरी समृद्ध नेपाल निर्माण गर्न सकिने बताएकी छिन्।
दुर्लभ विशिष्ट प्रकारका संस्कृति, सभ्यता, सम्पदा र परम्परा नास्ने/मास्ने अधिकार कसैलाई हुँदैन, तर यहाँ भयो।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको बताएका छन्। विज्ञान र प्रविधिको विकास नहुँदा योगको विकास भएको बताउँदै ज्ञवालीले यो गौरवपूर्ण परम्परा र सम्पदा भएको बताए।
बुद्ध क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउने गृहकार्य फेरी सुरु भएको छ।
नेपाली समाजको मौलिक संस्कृति एवं आत्मास्वरूपको गुठीव्यवस्था सिकिस्त बिरामी छ र त्यसलाई सघन उपचारको आवश्यकता छ।
अयोध्याका राजा मनुका पुत्र निमि, जसका मिथि नामका छोराले मिथिला नामक सहर स्थापना गरे। निमिका पुत्र मिथि नै मिथिलाको संस्थापक भएकाले उनलाई जनक भनिएको र उनकै नामबाट जनकपुर अर्थात् मिथिला भएको हो।
नेपालमा ११ वटा साँस्कृतिक सम्पदाको भूकम्प पश्चातको पुनर्निर्माणका लागि काठमाडौं स्थित भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजसँग एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
कुनै पनि निकुन्ज वन क्षेत्रमा उडान भर्न र अवतरण गर्न सम्बन्धित हेलिकप्टरले निकुन्जबाट पूर्व स्वीकृती लिनुपर्ने हुन्छ। तर डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्रमा निकुन्जको स्वीकृति र चेकजाँच बिनानै हेलिकप्टरहरुले आफुखुसी उडान भर्ने र अवतरण गर्ने गरेको पाइएको छ।
विश्व सम्पदामा सूचिकृत बौद्ध घ्याङ गुठीका चिनियाँ लामा ‘भुपति बज्र’को विवाद छानबिन गर्न समिति गठन गरिएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले एतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्दा नेपाली मौलिकतामा ध्यान दिन पुनर्निर्माणमा संलग्न इन्जिनियरलाई आग्रह गरेका छन्।