११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सम्पदा पुनःनिर्माणको मूल्यांकन गरौं

वि.सं. २०७२ को महाभूकम्पपछि सयौंको संख्यामा राष्ट्रका गौरवका रूपमा रहेका मन्दिर, स्तुप, विहार, प्राचीन दरबार एवं घर, पाटीपौवा आदि कति पूरै भत्किए त कति नराम्रोसँग क्षति भए। जसको जीर्णाेद्धार तथा पुनःनिर्माण सरकारले नेपाल पुनःनिर्माण प्राधिकरण, पुरातŒव विभाग, विभिन्न संघसंस्था, गुठी संस्थान, एनजिओ, आइएनजिओ, नगरपालिका, गाउँपालिका तथा जिल्ला कार्यालय आदि सरकारी एवं गैरसरकारी निकायमार्फत गरिरहेको छ।

नेपाली सम्पदा जोगाउँदै विदेशी विद्यार्थी

केही दिनअघि अस्ट्रियाकी २३ वर्षीया फ्रान्जेस्का मारिनोभिक ललितपुर पाटनस्थित भीमसेन मन्दिरको गजुर सरसफाइ गर्दै थिइन्। मन्दिर सफा गर्न उनले हातमा कपास र पानी बोकेकी थिइन्।

बौद्धको तिलौरी र टुँडाल चोरी प्रकरण

विश्व सम्पदामा सूचीकृत बौद्ध स्तूपको गरुडको टुँडाल हराएको तीन वर्ष हुँदा पनि यसबारेमा ठोस जानकारी प्राप्त हुन सकेको छैन। सक्कली टुँडाल हराएपछि हाल स्तूपामा नक्कली टुडाँल हालिएको छ।

विश्वसम्पदाको तथ्यांक प्रयोगमा हेलचेक्र्याइँ

विश्वसम्पदा सूचीमा परेका नेपालका प्राकृतिक र सांस्कृतिक क्षेत्रहरुको तथ्यांक प्रयोगमा हेलचेक्र्याइँ भएको पाइएको छ। युनेस्कोले नेपालका चार स्थानलाई विश्व सम्पदा सूचीमा राखेको छ। तर, पछिल्ला समय तथ्यांक प्रयोगमा ध्यान नदिँदा संरक्षित स्मारक क्षेत्रलाई समेत विश्व सम्पदा सूचीको संख्यामा जोडेर दशवटा बनाइएको छ।

भक्तपुरमा कोसेली घर

युनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुर नगर क्षेत्र घुम्न बर्सेनी लाखौं पर्यटक आउँछन्। उनीहरू नेवार जीवनशैली र संस्कृतिमा रमाउँछन्। पुरातात्विक महत्वका दरबार क्षेत्र, न्यातापोल, दत्तात्रय क्षेत्र, पोटरी स्क्वायर लगायत सम्पदा घुम्छन्। नेवार संस्कृतिको खुल्ला संग्रहालय मानिन्छ भक्तपुर।

सरकारले पहल नगर्दा १५ स्थान अझै परेनन् विश्व सम्पदा सूचीमा

पुरातत्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका १५ महŒवपूर्ण स्थान हालसम्म पनि युनेस्कोको सूचीमा पर्न सकेका छैनन्। सन् २००८ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुरातत्वविभागले सम्भावित १५ स्थानको दस्तावेज संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूह (युनेस्को) लाई बुझाएको थियो।

भिजिट नेपाल २०२० लाई केन्द्रीत गर्दै पुनर्निर्माणमा जुटेका छौंः मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै महानगरपालिकाले सम्पदा पुनर्निर्माणको कामलाई तीव्रता दिएको बताएका छन्।

पुरानो साथीलाई स्वीस सरकारका तीन उपहार

स्वीस सरकारले भुइँचालोमा नराम्ररी थलिएको आफ्नो ६६ बर्षदेखिको पुरानो मित्रलाई सम्झना वापत ३  उपहार छाडेको छ। दोलखामा ५ दशकसम्म लगानी गरेर १० बर्षअघि फर्किएको स्वीस सरकारले भूकम्पपछि भत्किएका दुई सांस्कृतिक सम्पदा, एउटा शिक्षालय र हिडँडुल गर्ने बाटो गरेर ३ थरी संरचनामा २९ करोड लगानी गरेको छ।

सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्दै फेसन सो

सांस्कृतिक सम्पदा प्रवद्र्धनका लागि पोखरामा फेसन सो हुने भएको छ । पोखरामा आगामी साउन १८ मा हेरिटेज अफ फेसन नेपाल नामक फेसन सो आयोजना हुन लागेको जानकारी आयोजक एएसपी इन्टरटेनमेन्टले गराएको थियो ।

हेलम्बुमा बन्दै नेपाली ‘ग्रेट वाल’

चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ।

जगन्नाथ र गोपीनाथ मन्दिरको निर्माणबाट पछि हट्यो युनेस्को

२०७२ को भूकम्पका कारण भत्किएका विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरवारक्षेत्रका जगन्नाथ र श्री कृष्ण महाविष्णु (गोपीनाथ) मन्दिरको निर्माण कार्यबाट राष्ट्र संघीय निकाय युनेस्को पछि हटेको छ।

सम्पदा संरक्षणको सिद्धान्त

सम्पदा संरक्षण गर्दा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र आधिकारिक मूल्यलाई विशेष ध्यान दिनुपर्छ अर्थात् सम्पदाका स्रष्टा र सर्जकको आत्माको उचित सम्मान गर्नु नै संरक्षण सिद्धान्तको मूल मर्म हो।

डुङ्गाभरि देवता

सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिएका इशान परियारका चित्रहरूले नेपाली सम्पदा संरक्षणको सन्देश दिइरहेका छन्।

गुठीबारे भ्रम र यथार्थ

गुठी संस्कृतको गोष्ठी शब्दबाट हो। गुठी भनेको समूह जस्तो वा समाज भनेको पनि हो। समाजको केही उद्देश्यको लागि जस्तै धार्मीक सामाजिक उद्देश्य पुरा गर्नको लागि अथवा यसलाई निरन्तरता दिनका लागि गुठी बनेका हुन्। विसं ५१७ भन्दापनि पहिलेको शिलालेख बाट गुठीको विकास भएको देखिन्छ। यसले यसको ऐतिहासिकतालाई दर्शाउँछ। चावहिलको बुद्ध चैत्यमा लेखेको शिलालेखमाले गुठीको इतिहास बताउँछ। यो शिलालेख १ हजार ५ सय बर्ष पुरानो हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्