१२ आश्विन २०८१ शनिबार
image/svg+xml
डा.गोविन्द टण्डन
डा.गोविन्द टण्डन

डा.गोविन्द टण्डनका लेखहरु :

कोरोना : असर र प्रभाव

कोरोना आतंकले विश्वव्यापी तहल्का मच्चाउँदा सबैतिर अहिले भय, सन्त्रास, निराशा र अब के हुने हो भन्ने अनिश्चितता र शंकाको वातावरण मडारिएको छ।

गुठी बुझे सम्पदा जोगिन्छ

नेपाली समाजको मौलिक संस्कृति एवं आत्मास्वरूपको गुठीव्यवस्था सिकिस्त बिरामी छ र त्यसलाई सघन उपचारको आवश्यकता छ।

महाशिवरात्रिको सार्थकता

फागुन कृष्णपक्षको चतुर्दशीलाई हिन्दु धर्मावलम्बीहरू महाशिवरात्रिका रूपमा भगवान् शिव, शङ्कर, पशुपतिनाथको पूजा÷आराधना गरेर धूमधामले मनाउँछन्। हरेक महिनाको चतुर्दशी भगवान् शिवको पूजा गर्ने महान् दिन भए तापनि महाशिवरात्रि महानतम् दिन हो। हिन्दु धर्मका तीन सर्वोच्च शक्ति (ब्रह्मा,विष्णु महेश्वर) मा भगवान् शिवलाई प्रलय अर्थात् संहारका अधिष्ठाता मानिन्छ। वेददेखि लिएर पछिल्ला कालका अनेक भाषाका ग्रन्थमा भगवान् शिवको महŒवगान गरिएको पाइन्छ। यदि ती सबैलाई संग्रह गर्ने हो भने विशद् ग्रन्थ हजारौँ तयार हुन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्