१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

तामाङ पत्रकार संघको दुई दिने राष्ट्रिय भेला सम्पन्न, दश लाख रुपैयाँको अक्षयकोष घोषणा

तामाङ पत्रकार संघको दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ । शुक्रवारबाट काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा शुरु भएको भेला शनिबार सम्पन्न भएको हो । भेलाको उद्घाटन वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गरेका थिए ।

अनावश्यक सरकारी कार्यालय खारेज होलान्?

सरकारले आर्थिक वर्ष २०८०/८१ मा अनावश्यक सरकारी कार्यालय, विकास समिति, योजना, कोष, विभाग खारेजीको घोषणा गरेको छ।

मेयरले बिहे खर्च कटाएर उपचार र छात्रवृत्ति कोष स्थापना गर्ने

बेलका नगर प्रमुखले बिहेमा लाग्ने खर्च कटौती गरेर आकस्मिक उपचार कोष तथा छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने भएका छन्।

‘संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायको चासो छ’

दुई देशबीचको साझेदारीमा यी वर्ष अनेकन परियोजना कार्यान्वयनमा आएका छन्। यसै वर्षदेखि ५० करोड अमेरिकी डलरबराबरको अनुदान आयोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन सुरु भएको छ। एमसिसीबाहेक अमेरिकी सरकारले जलवायु परिवर्तन, लोकतान्त्रिक संस्थाको सुदृढीकरणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रका निम्ति सहयोग बढाएको छ।

लडाकुलाई जनही २ लाख: डा. भट्टराईको पालामा सुरु प्रक्रिया, प्रधानमन्त्री दाहालले कार्यान्वयन गर्दै

अयोग्य लडाकुलाई राज्यकोषबाट रकम दिने तयारी अहिले मात्र भएको होइन। यो तयारी तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा सुरु भएको हो। यसलाई अर्का तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि निरन्तरता दिएका थिए। उनको पालाका अर्थमन्त्री विष्णु पौडेलले लडाकुलाई वितरण गर्ने नाममा ८४ करोड रुपैया बजेटमै छुट्टाएका थिए।

एभरेष्ट र कर्जा सुरक्षण कोष बीच सम्झौता

एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

एक सातामै १४ हजार श्रमिक जोडिए

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पेन्सनसहितको सुविधा प्याकेज ल्याएको ६ दिन मै करिब १४ हजार जना सूचीकृत भएका छन्।

सामाजिक सुरक्षा कोषमा ४ लाख श्रमिक समेटिए

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ। सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन्।

लगानी कोषद्वारा संस्थाहरूलाई सहयोग

नागरिक लगानी कोषले ३३ औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रूपैयाँ प्रदान गरेको छ।

एभरेष्ट बैंकद्वारा ‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’

एभरेष्ट बैंकले ‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर गरेको छ।

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ।

१५ वर्षमा कोषमार्फत ९५ हजार बढी स्वरोजगार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत हालसम्म ९५ हजार जना बढी स्वरोजगार भएका छन्।

आइएमएफद्वारा सिबिफिनसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोलीले बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) सँग नेपालको आर्थिक अवस्थाको बारेमा छलफल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्