९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

लगानी कोषले आइएमईको सेयर प्रत्याभूत गर्ने

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ।

प्रत्याभूतिकर्ता नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले हस्ताक्षर गरे।

इन्स्योरेन्सको १ सय रूपैयाँमा १ सय ७६ प्रिमियम थप गरी २ सय ७६ रूपैयाँ अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रूपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ।  

प्रकाशित: १६ चैत्र २०७९ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App