२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

महासंघको कोषाध्यक्षमा के.सी.

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन्। प्रवलजंग पाण्डे र के.सी.बीच प्रतिस्पर्धा भएको थियो। महासंघको विधानअनुसार निर्वाचित पदाधिकारी र सदस्यबीचको मतदानबाट कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ। के.सी.लाई अध्यक्ष चन्द्र ढकालको समर्थन थियो भने पाण्डेलाई बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको थियो। 

प्रकाशित: ५ वैशाख २०८० ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App