जय शम्भो !
महाशिवरात्रि पर्वको अवसर पारेर जगन्नाथपुरीस्थित गोबर्धन मठका पीठाधीश्वर शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराजको आगमन भएको छ।
महाशिवरात्रि पर्वको अवसर पारेर जगन्नाथपुरीस्थित गोबर्धन मठका पीठाधीश्वर शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराजको आगमन भएको छ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि सबै तयारी पूरा भएको जनाएको छ। शुक्रबार कोषका कोषाध्यक्ष नारायण सुवेदीले शिवरात्रीको लागि सबै तयारी पूरा भइसकेको बताएका हुन्।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका त्रिसाठी सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन्।
कपिलवस्तुमा अति विपन्न र गरिब परिवारको पहिचान गरी न्यानो कपडा बाँड्ने तयारी गरिएको छ।
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि अन्तर्गतको अनुकूलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा चयन भएका छन्।
सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि सार्वजनिक गरेको छ।
इजिप्टको सर्म एल–सेखमा तीन साताअघि आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय जलवायु सम्मेलन (कोप-२७) सम्पन्न भएपछि विश्व केही निर्णयको कार्यान्वयनतिर लागेको छ।
पर्यटन आगमनको बृद्धि संगै कोराना महामारीले थलिएको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विस्तारै गती लिन थालेको छ।
सम्मेलन सुरु हुनुभन्दा तीन साताअघिसम्म जलवायु वार्ताको औपचारिक सूचीमा हानिनोक्सानी सम्बोधनको विषय समावेश थिएन। १३४ विकासोन्मुख राष्ट्र सदस्य रहेको जी–७७ समूह र चीनले यो विषयमा ठोस निर्णय लिन चर्काे दबाब दिएका थिए ।
उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ।
नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्व किस्ता रकम भुक्तानी गरेको छ।
निगमका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रु।५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरिएको छ।
नेकपा एमालेका तर्फबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले सांसद कोषबाट प्राप्त यस क्षेत्रको हिसाब किताब देखाउन कांग्रेस नेताहरूलाई चुनौती दिएका छन्।
सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन्। निर्वाचनलाई भड्किलो नबनाउन र मर्यादितरुपमा प्रचारप्रसार गराउन आयोगले राजनीतिक दलको छलफलका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा यस्तो व्यवस्था गरेको हो।
उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको १०० रुपैयाँ, शिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको पनि उल्लेख गरे।