भारत लगेर वृद्धामाथि करणी गरेको आरोप
उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।
उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।
राजधानी काठमाडौं सबैभन्दा बढी संक्रमणको चपेटामा छ जहाँ दिनहुँ संक्रमितको संख्या बढ्दो छ । शुक्रबार यो संख्या बढेर १६ सय ३८ पुगेको छ । शुक्रबार पहिचान भएका कुल संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकाका छन् ।
यस्ता बिरामीको हेरविचार गर्ने सबभन्दा राम्रो तरिका भनेको नै आवश्यकताअनुसार उनीहरूको मर्यादा कायम गर्दै उनीहरूको मानसिक शान्ति र जीउधनको सुरक्षा गर्नु हो ।
लडकडाउनअघि सुनको मूल्य ७६ हजार पाँच सय रूपैयाँ थियो । कोभिड–१९ कै महामारीबीच मूल्य बढेर एक लाख तीन हजार तीन सयसम्म पुग्यो ।
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति ८.१६ प्रतिशत पुगेको छ। गत साल यो दर ३.०९ प्रतिशतमा सीमित थियो।
पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार ५०० रुपैयाँले वृद्धि भएको छ।
मोरङको केराबारी गाउँपालिकाका एक वृद्धलाई प्रहरीले बिहीबार राति बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । केराबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूले अपांगता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
विश्व बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ नामको प्रतिवेदनले कोभिड–१९ र बन्दाबन्दीका कारण आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
सन् २०२० को पहिलो त्रैमासिकमा चीन र रूसबीचको व्यापारिक कारोबार २० अर्ब ९४ करोड अमेरिकी डलर रहेको चिनियाँ भन्सार प्रशासनद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा व्यवहारिक रुपमा नै मूल्य वृद्धि भएको बताएको छ । दशदिनको अवधिमा दुई पटक मूल्य वृद्धि गरेको भन्दै आलोचना भइरहेको बेला निगमले 'अटो प्राईसिङ’ भन्दपनि व्यवहारिक रुपमा समायोजन भएको बताएको हो ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। लकडाउनका कारण दैनिक गतिविधि ठप्प भएर जनतालाई दैनिकी चलाउन समेत समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो।
पेट्रोलियम पदार्थमा स्वचालित मूलय प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको छ । लकडाउनको अवधिमा मात्र तीन अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै पाँच रुपैयाँ बढाउनु गलत भएको भन्दै ज्ञापन पत्र बुझाएको हो । नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लो हाल्ने प्रवृति बन्द गर्न पनि नेविसंघले माग गरेको छ ।
मासिक सेवा सुविधाका साथै स्थानीय तहका जनप्रतिधिलाई यातायात सुविधा, टेलिफोन, मोबाइल रिचार्ज, पत्रपत्रिका, इन्टरनेट, अतिथि सत्कार, खानेपानी तथा सरसफाई, विशेष सुविधासहित १४ शिर्षकमा मासिक रूपमा सुविधा उपलब्ध गराउनका लागि प्रदेश सरकारले कानुन बनाउने काममा सक्रिय भएका छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ४३ औं सिनेट बैठकले निर्णय गरेअनुसार चिकित्सक र कर्मचारीहरुको तलब वृद्धि गरिएको छ ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले कर्मचारी तथा चिकित्सकहरूलाई आन्तरिक स्रोतबाट तलब वृद्ध गर्ने निर्णय गरेका हुन् । नेपाल सरकारले कर्मचारीहरूको तलब वृद्धि गर्ने निर्णय गरेपछि प्रतिष्ठानका कर्मचारी तथा चिकित्सकहरूले पनि तलब वृद्धिको माग गर्दै आएका थिए । प्रतिष्ठानको ४३ औं सञ्चालक परिषद(सिनेट) बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तबल वृद्धि गर्नसक्ने निर्णय गरेको थियो । यसअघि तलब वृद्धिबारे स्रोत पहिचान तथा अध्ययन गर्न एक समिति पनि गठन गरिएको थियो ।