१० पुस २०८२ बिहीबार
image/svg+xml
छत्र प्रधान


छत्र प्रधानका लेखहरु :

संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार

ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार। मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो। त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ।

डोटीको मुकुट शैलेश्वरी

शैलेश्वरीलाई डोटीको ‘मुकुट’ पनि भनिन्छ। डोटीको सम्मान र प्रतिष्ठावृद्धिमा माता शैलेश्वरीको महिमा अपरम्पार छ।

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ। बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्रण गर्छन् र बिहीबार सूर्यलाई सन्ध्याकालीन र शुक्रबार प्रातःकालीन अघ्र्यपछि पारन हुन्छ।

महामारीमा बुढ्यौली

विकसित देशमा ६५ वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक मान्ने चलन छ भने संयुक्त राष्ट्र संघले ६० वर्ष उमेर पूरा भएका व्यक्तिलाई ज्येष्ठ नागरिक मानेकोे छ।

वृद्ध बाआमा विशुद्धि होइनन्

यस्ता बिरामीको हेरविचार गर्ने सबभन्दा राम्रो तरिका भनेको नै आवश्यकताअनुसार उनीहरूको मर्यादा कायम गर्दै उनीहरूको मानसिक शान्ति र जीउधनको सुरक्षा गर्नु हो ।

ज्येष्ठ नागरिकका लागि महासन्धि

ज्येष्ठ नागरिकका वास्तविक समस्या के हुन् र तिनलाई कुन निकायबाट कसरी सम्बोधन गर्ने भन्ने विषय नै आजको प्रमुख मुद्दा हो।

अल्जाइमर्सका अप्ठ्यारा

‘विस्मृति रोगबारे चर्चा गरौं: हेय भाव अन्त्य गरौ: नारासहित यस वर्ष पनि सेप्टेम्बर २१(असोज ४) का दिन २६औं विश्व अल्जाइमर्स चेतना दिवस मनाइएको छ । अल्जाइमर्स डिजिज इन्टरनेसनलले ‘अल्जाइमर्स मन्थ’ घोषणा गरी सेप्टेम्बरभर विविध चेतनामूलक कार्यक्रम गर्ने जनाएको छ ।

ज्येष्ठ नागरिक अभिसन्धिको आवश्यकता

ज्येष्ठ नागरिकका लागि कामगर्ने अन्तर्राष्ट्रिय संस्था हेल्प एज इन्टरनेसनल एडिए (एज डिमान्ड्स् एक्सन क्याम्पेन्स्, २०१८) ले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस, विश्व स्वास्थ्य दिवस र ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्धको विश्व चेतना दिवस १५ जुन २०१८ मा मनायो । ज्येष्ठ नागरिकहरूको आवाज सुनिनुपर्छ भनेर २००७ मा २७ देशको सहभागिताबाट सुरु भएको अभियानमा आजका दिनमा ५५ देशले सहभागिता जनाइसकेका छन्।

ज्येष्ठ नागरिकको संस्थागत अधिकार

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर अर्थात हिन्दुहरूको महान् चाड दशमीको भोलिपल्ट नेपालमा पनि मनाइयो । यस वर्षको नारा ‘ज्येष्ठ नागरिकको प्रतिभाको सम्मान र योगदानको कदर गरौँ’ भन्ने थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्