५ आश्विन २०८१ शनिबार
image/svg+xml

सिएनआई र राप्रपाबीच छलफल

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँगको छलफललाई निरन्तरता दिएको छ।

विद्युत् विकासका लागि मूल्य अभिवृद्धि कर

पर्याप्त विद्युत् उत्पादन गर्न सके भारतका उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल र बिहार जस्ता नेपालसँग सीमा जोडिएका राज्यलागयत भारत तथा बंगलादेशको विद्युत्को केही माग पूर्ति गर्न सकिनेछ र त्यसबाट ठूलो मात्रामा विदेशी मुद्रा आर्जन हुनेछ।

बलात्कार आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ

सुस्त मनस्थितिकी १४ वर्षीया बालिका बलात्कार आरोपमा तिलागुफा–१० रानाबाडाका ६७ वर्षीय खाम्मा राना पक्राउ परेका छन्।

गाउँ-गाउँमै वृद्धभत्ता

खोटाङको साकेला गाउँपालिकाले गाउँघरमै पुगी वृद्धवृद्धा, ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा (सासु) भत्ता वितरण गरेको छ।

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका नाममा सेयर जारी गर्ने

सोमबार आयोजित नेपाल रिपब्लिक मिडियाका्े १४ औं बार्षिक अवसरमा आयोजित कार्यक्रममा मिडियाकी निर्देशक शोभा ज्ञवालीले नेपाल रिपब्लिक मिडियाले सम्बन्धित निकायबाट पब्लिक सेयरमा जाने अनुमती पत्र प्राप्त भएको जानकारी दिइन्।

दैनिक पौने ५ अर्बका वस्तु आयात

सरकारले स्वदेशी उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि दैनिक पौने पाँच अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भैरहेको छ।

ह्यातमा दर्जनौं अनियमितता सरकारद्वारा कारबाही तयारी

लामो समयदेखि विवादमा देखिएको पाँचतारे होटल ह्यातको अनियमितताबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फेरि चासो राख्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

तीन लाख पशुमा पूर्ण खोप लगाइँदै

खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम थालिएको छ।

आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने

एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चने र मुद्रास्फीति ७ दशमलव ४ प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ।

होण्डा टेक्निसियन स्किल कन्टेष्ट-२०२३ सम्पन्न

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ हरेक वर्ष टेक्निसियन स्किल कन्टेस्ट सञ्चालन गर्दै आएको छ।

नाट्टा कार्यालयमा पुनः तालाबन्दी

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कार्यालयमा लागेको तालाबन्दी मंगलबार खुला गरिएको भए पनि बुधबार पुनः ताला लगाइएको छ।

हाइटेक प्रविधिले उत्पादनमा ६० प्रतिशत वृद्धि

थोरै महँगो र सुरुमा लागत बढी लाग्ने भए पनि तरकारी उत्पादनमा वृद्धि हुने भएपछि सेमिहाइटेक प्रविधितर्फ किसान आकर्षित हुन थालेका छन्।

संयुक्त राष्ट्रसंघको सहकार्यमा नेपाल अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै

संयुक्त राष्ट्रसंघको सहकार्यमा नेपालले आगामी जुन १२ देखि १५ तारिखसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने भएको छ।

छाला-जुत्ता व्यवसाय संकटमा

कैलालीको टीकापुरमा रहेका छालाजुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्