५ आश्विन २०८१ शनिबार
image/svg+xml

कमिसन वृद्धि फुकुवा गर्न पेट्रोलियम व्यवसायीको माग

पेट्रोलियम व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य अनुरूप नै कमिसनमा वृद्धि गरिनुपर्ने माग गरेका छन्।

वृद्धालाई फकाउँदै, गरगहना र पैसा चोर्दै

वृद्धा महिलालाई अनेक तरिकाले फकाएर घरका गरगहना र नगद चोरी गर्ने एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने टीका श्रेष्ठ (३४) लाई प्रहरीले चोरीका सामान सहित पक्राउ गरेको हो।

सर्लाहीमा कुटपिटबाट एक वृद्धाको मृत्यु

सर्लाहीको चक्रघट्टा गाउँपालिका २, भेल्हीमा जग्गाको विषयमा विवादमा कुटपिट हुँदा ७० वर्षीया सागर देवीको मृत्यु भएको हो।

विमानस्थलमा पार्किङ शुल्क दोब्बर वृद्धि

नेपालगन्ज विमानस्थलको पार्किङ क्षेत्रमा सवारी साधनको पार्किङ शुल्क दोब्बरले वृद्धि गरिएपछि यात्रुलाई विमानस्थलसम्म र विमानस्थलबाट गन्तव्यसम्म पुर्‍याएर अर्थाेपार्जन गर्ने ई–क्सिा लगायतका सवारी मजदुर मर्कामा परेका छन्।

मूल्य अभिवृद्धि कर कति समान कति असमान?

राज्यको सामाजिक न्याय हासिल गर्ने उद्देश्य कर छूटबाट भन्दा नगद अनुदान, सामाजिक सुरक्षा जस्ता लक्षित कार्यक्रमबाट कम लागतमा बढी प्रभावकारी रूपमा हासिल गर्न सकिन्छ।

पोखराका पर्यटन व्यवसायी भन्छन्: व्याजदर नघटे तिहारपछि राष्ट्र बैंक र अर्थमन्त्रालय घेर्छाैं

बैंक तथा वित्तीय संस्थाले अचाक्ली रुपमा कर्जाको ब्याजदर बढाएको भन्दै पोखराका पर्यटन व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। व्याजदर बढ्दा व्यवसायीलाई कर्जा तिर्न सकस भएको भन्दै उनीहरुले अर्थमन्त्रालय र राष्ट्रबैंक घेर्नेसम्मको चेतावनी दिएका छन्। एकल अंकमा लिएको कर्जाको ब्याजदर बढाएर अहिले दोब्बर पु¥याएको व्यवसायीको गुनासो छ।

व्याजदर वृद्धिले मर्कामा

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्याजदर बृद्धिले उद्योगी, व्यवसायी मर्कामा परेको बताएका छन्।

व्याजदर वृद्धिको चौतर्फी विरोध: दुई वर्षसम्मका लागि व्याजको पुनर्तालिकीकरण गर्न माग

बैंकहरूले व्याजदर वृद्धि गरेकोमा उद्योगी, व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन्। बैंकहरूले मनपरी ढंगले व्याज वृद्धि गरेको निजी क्षेत्रको गुनासो छ।

सहयोगका भरमा चलेका वृद्धाश्रम

जिल्लामा सञ्चालित आश्रम व्यक्तिगत सहयोगका भरमा चलेका छन्। तनहुँको व्यास नगरपालिका ५ चापाघाटमा महिलाद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागरिक आश्रम र व्यास ५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रम सञ्चालित छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्