नेपाल पक्षको मागः सबै खालका एकपक्षीय सांगठनिक गतिविधि रोक्नु पर्ने
नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको सदस्यता नविकरण गर्नेलगायतका सबै खालका सांगठनिक गतिविधि तत्काल रोक्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ।
नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको सदस्यता नविकरण गर्नेलगायतका सबै खालका सांगठनिक गतिविधि तत्काल रोक्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ।
पछिल्लो २४ घण्टामा उपत्यकामा ९ सय ४ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन ७ सयको हाराहारीमा संक्रमित भेटिएका थिए।
दुई प्रदेशलाई छाड्ने हो भने गत वर्ष अरू सबै प्रदेशको खर्च ७० प्रतिशत नाघेको छ। बजेट खर्चको यो तस्बिरले प्रदेश र स्थानीय तहले संघबाट काम गर्न सिक्नुपर्छ भन्ने मान्यतालाई चुनौती दिएका देखिन्छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित ठाडेमा रहेको ठाडे प्रगतिशील कृषि सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण गरिएको छ।
‘कोरोना भाइरसको संक्रमणका कारण जारी गरेको निषेधाज्ञाका कारण अन्य क्षेत्र जस्तै अदालतको नियमित सेवा समेत बन्द हुन पुग्यो,’ भण्डारीले भने, ‘सेवा बन्द हुदाँ जति संख्यामा मुद्दा दर्ता भएका छन् त्यसमा अपेक्षित परिणाम हासिल गर्न सकेनौँ, मुद्दाहरू प्रक्रियागत रूपमा नै छन्।’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बिहीवार भएको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले बजेटमा लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने भन्दै त्यसका लागि आर्थिक गतिविधि विस्तार गर्नुपर्ने बताए।
दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतामा आतंक पैदा गरेको जनाउँदै सहमहामन्त्री महतले भने, ‘संक्रमणको आडमा जनतामा आतंक सिर्जना गर्ने र राजनीतिक स्वार्थ सिद्ध गर्न दलीय गतिविधि नियन्त्रण गर्न सरकार लागि परेको त होइन भन्ने आशंका उब्जाएको छ।’
पूर्वी पहाडी जिल्ला पाँचथरमा कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिदै गएको छ। सदरमुकाम फिदिममा मात्र नभई ग्रामीण क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण दैनिक फैलिदै गएको हो ।
खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेको सालम्बुमा १३ जनालाई कोभिड–१९ को संक्रमण देखिएको छ।
उनले माओवादी र नेपाली काँग्रेसले देशलाई अराजकता र असभ्यतातर्फ लान खोजिरहेको बताउँदै भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताको औपचारिक वक्तव्य हेरेँ, राष्ट्रपतिलाई तपाईंसम्म भन्ने शब्द रहेन।’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी, उनी भनी सम्बोधन गरेकोमा उनले रोष प्रकट गर्दै उनले थपे,‘ आज जनताका छोराछोरी सम्मानित पदमा पुगेका छन्, तिनलाई सम्मानसम्म गर्न सकेको छैन, असभ्य तरिकाले बोल्नु बहादुरी ठान्छन्।’
कोरोना महामारीले मानवीय जनजीवन तथा समग्र अर्थतन्त्र आक्रान्त भइरहेको बेला सेयर बजार भने दिनहुँ उकालो लाग्ने क्रम जारी छ। आइतबार ५४ अंकले बढेको सेयर बजार मापक परिसूचक नेप्से सोमबार पनि बढेको छ।
अभियान सुरु भएको १५ महिना बित्दा कामको प्रगति उत्साहप्रद छैन। नेपाल विद्युत् प्राधिकरणले प्रधानमन्त्री ओलीले सुरु गर्नुअगावै रत्नपार्क र महाराजगन्ज क्षेत्रमा भूमिगत विद्युत् प्रसारण लाइन निर्माणको लागि ठेक्का सम्झौता गरिसकेको थियो।
चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तीव्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ। कोरोना भाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष आश्चर्यजनक प्रगति देखिएको हो।
चैत अन्तिम साता नै नेपाल भलिबल संघले राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्यो। वर्ष २०७७ को त्रिदेशीय कप फुटबलमा पाएको सफलताले सुखद अन्त्य भएको छ। वर्ष २०७८ को सुरुआत भने नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय क्रिकेट प्रतियोगिताबाट सुरु हुनेछ। त्यस्तै वैशाख ११ गतेबाट सुरु हुने एनएसएलले नेपाली समर्थकमाझ अर्को रौनक थप्ने अपेक्षा गरिएको छ।
नागरिक दैनिकका सिन्धुपाल्चोक संवाददाता ध्रुव दङ्गाल यस वर्षको प्रगति पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्।