वसन्ताको बस्ती नजिक आइपुग्यो बाघ!
भारतको दुधुवा नेशनल पार्क हुँदै वसन्ता करिडोरबाट बाघ बस्ती नजिकका जंगलमा देखिएको आशंका गरिएको छ।
भारतको दुधुवा नेशनल पार्क हुँदै वसन्ता करिडोरबाट बाघ बस्ती नजिकका जंगलमा देखिएको आशंका गरिएको छ।
जुम्लाको तिला गाउँपालिकाको लिही र लर्मी गाउँमा सिँचाइका लागि पानीको अभाव प्रमुख समस्या हो।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ यी सामाग्री लिएर सुत्केरी आमासंग साक्षात्कार गर्न हिड्न थालेकी छिन्।
दैलेखको गुराँस गाउँपालिकाले उपभोक्ताहरुलाई सहज होस् भनेर साना योजनाहरु बस्तीमै पुगेर सम्झौता गर्ने निर्णय गरेको छ।
तनहुँको म्याग्दे गाउँपालिका-४ का कृषक समीक्षा श्रेष्ठले भैंसीपालनबाट मनग्य आम्दानी गरेकी छिन्।
कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट आत्मनिर्भर बनाउनेतर्फ लागेको देखिन्छ।
शनिबार गाउँपालिकामा बसोबास गर्ने करिब १ हजार ५ सय ७५ जनाले एक मुष्ट हस्ताक्षर गरेका हुन्।
बुधबार बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा घाइते ४२ वर्षीया हरिशोभा परियार, १० वर्षीय छोरा गणेश परियार र हरिशोभाका देवरका छोरा १० वर्षीय लोकेन्द्र परियार घाइते भएका थिए।
अदालतले जिल्ला अदालत कपिलवस्तुको २०७४ असार १९ गतेको फैसलाले मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद, २ लाख ५० हजार रुपैयाँ जरिवाना र १ लाख २५ हजार रुपैयाँ पीडित महिलाहरुलाई क्षतिपूर्ति दिलाउने फैसला गरको थियो।
प्रमुख प्रशासकीय अधिकृत नै विवादमा परेपछि इलामको माइजोगमाई गाउँपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ।
गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले केही औषधि र आवश्यक उपकरणको माग गरेपछि मन्त्रालयले माग गरिएका समाग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।
जनतासँग प्रत्यक्ष भेटघाट गरेर उनीहरुको वास्तविक समस्याबारे जानकारी लिने र चालु योजनाको स्थलगत निरीक्षण गर्दै अघि बढ्न यो अभियान थालिएको हो।
जिल्ला अदालत बागलुङका न्यायाधिस डा. दिवाकर भट्टको इजलासले आइतबार कसुर ठहर गरेको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए।
काठमाडौँ महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई रु १० लाख आर्थिक सहयोग गरेको हो।
नेपाल दुरसञ्चार प्राधिकरणले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न लागेको हो।