गर्मीले आत्तिँदै, डाँडाकाँडा उक्लिँदै
पोखराको पछिल्लो तापक्रम ३५ डिग्री सेल्सियससम्म उक्लेको छ। तीन वर्षअघिको रेकर्ड तोड्दै तापक्रमले उच्च बिन्दु लिँदा यहाँ दिनको समयमा चहलपहल घटेको छ।
पोखराको पछिल्लो तापक्रम ३५ डिग्री सेल्सियससम्म उक्लेको छ। तीन वर्षअघिको रेकर्ड तोड्दै तापक्रमले उच्च बिन्दु लिँदा यहाँ दिनको समयमा चहलपहल घटेको छ।
आठराइ त्रिबेणी गाउँपालिकाको बेरुजु ६.४२ प्रतिशत रहेको मलेप प्रतिबेदनले औँल्याएको छ। यसपछि मेरिङदेन गाउँपालिकाको बेरुजु ५.६१ प्रतिशत, फक्तालुङ गाउँपालिकाको बेरुजु ३.९० प्रतिशत र मिक्वाखोला गाउँपालिकाको बेरुजु ३.१७ प्रतिशत देखिएको।
पानी नपर्दा रोपिएको धान खेतमा धुजा पर्न थालेका छन्। यस्तै पानी र सिंचाइ अभावले अझै जिल्लाका ४० प्रतिशत खेतमा रोपाइँ हुन नसेको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ।
उनीहरुले गाउँकै एक जना पार्टीका नेताले बोलाएर व्यापारीसँग कर उठाएर लगी कर तिरिदिन भनेर गाउँ आएको र वार्षिकरूपमा कर तिरिदिनका लागि पसलेसँग रकम उठाएको बताएका छन्।
पूर्ण क्षति भएको तीन परिवार र उच्च जोखिममा रहेका ३७ परिवारलाई राहत सामाग्री वितरण गरिएको असल छिमेकी नेपालका अनुगमन, मूल्यांकन विभाग प्रमुख दिनेश केसीले बताए। पूर्ण क्षति भएका ३ परिवारलाई प्रतिपरिवार दश हजार नौसय पच्चीस रुपैयाँका दरले खाद्य र गैरखाद्य, भाँडा, लत्ता कपडा वितरण गरेको केसीले बताए।
गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ स्थित भच्चेक सडक खण्डमा सोमबार बिहान दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा भएको आगलागीबाट स्थानीय दावा (डीएन) शेर्पाको घर–मतान जलेर ध्वस्त भएको छ।
झापामा भएका अलग अलग घटनामा परि दुई जनाको मृत्यु भएको छ। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ५ शान्तिनगर गैरीगाउँमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा सह–चालकको मृत्यु।
५८ जना पालिका मातहतका करारका कर्मचारी हटाएको हो। विगतमा विनास्रोत भर्ना गरेको भन्दै विद्यालय कर्मचारी र गाउँपलिकामा कार्यरत कर्मचारीहरुको करार अवधी नथप्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।
उपाध्यक्षलाई भूमिका विहिन बनाइएको, बहुमतको दम्भमा योजना कार्यपालिकामा पेश गरेका, उपाध्यक्षको संयोजकत्वमा निर्माण हुने न्यायिक समिति गठनमा बिना परामर्श सदस्यहरु प्रस्ताव गरेको, विकास समिति, सुशासन समिति, लेखा समितिमा एकलौटी गरेको आरोप २० जना गाउँ सभा सदस्यहरुले लगाएका छन्।
८० किलोवाटको भित्री खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएदेखिनै गोरखबहादुरको परिवार त्यहाँ बस्दै आएको थियो।
बालकको शव आज हाँडिखोला र ईन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिए।
उतिबेला देशभरका ४ सय ६० वटा गाउँपालिकातर्फ भने ताप्लेजुङको सिरिजंगा गाउँपालिका पहिलो र पाथीभरा याङ्वरक गाउँपालिका दोस्रो भएका थिए। कूल बेरुजु अंकलाई लेखा परीक्षण गरिएको अंकले भाग गरी सयले गुणन गर्दा अहिले काम रहेको बेरुजु प्रतिशत आउँछ।
‘के प्रहरीबाट बिमलको हत्यारा पत्ता नलाग्ने हो त?’ संयुक्त प्रेश विज्ञप्तिमा जनवर्गीय संगठनहरुले प्रशासनलाई प्रतिप्रश्न गरेका छन्। दुई महिना बित्दा समेत घटनाको वास्तवकिता पत्ता नलाग्नुले घटनाको सुक्ष्म अनुसन्धानमा प्रशासन गम्भीर नभएको पुष्टि हुने प्रेस विज्ञप्तिमा दाबी गरिएको छ।
सडक सञ्जाल नजोडिएको गोरखाका चुमनुब्री गाउँपालिकामा हेलिकप्टरबाट पैसा ढुवानी गरिएको छ।