२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

१० महिनामा अढाई खर्बका कृषिजन्य वस्तु आयात

मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ।

भारतबाट दुध आयात हुँदैः चितवनका किसानले गरे विरोध

‘राष्ट्रिय दुग्ध विकास बोर्डले १ लाख २० हजार लिटर दूध दैनिक भारतबाट आयात सिफारिस गरिएको भन्ने आएको छ’, भरतपुरमा पत्रकार सम्मेलन गर्दै बगालेले भने, ‘यो किसानका लागि दुःखद् विषय हो। दूधको आवश्यकता बढेको हो भने अध्ययन गर्न जरुरी छ। आयात गर्नुभन्दा उत्पादन बढाउन सरकारले ध्यान दिनुपर्छ।’

भैरहवा भन्सारबाट १५ अर्ब बढीको खाद्यान्न आयात

चालु आवका ९ महिनामा भैरहवा भन्सारबाट करिब १५ अर्ब बढीको खाद्यान्न आयात भएको छ। व्यापार घाटा करिब डेढ खर्ब नाघेको छ।

दैनिक पौने ५ अर्बका वस्तु आयात

सरकारले स्वदेशी उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि दैनिक पौने पाँच अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भैरहेको छ।

भारतबाट आयात हुँदा नेपाली मह विस्थापित

स्वदेशी मह तथा मौरी व्यापार केन्द्र सर्लाहीका सञ्चालक हेमराज देवकोटा मह बिक्री नहुँदा चिन्तित छन्।

१० खर्बको आयात हुँदा एक खर्बको निर्यात

सरकारले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १० खर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ।

कोरोनापछिको व्यापार

आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्याापार घाटा वृद्धि भएको थियो। २०७७।७८ को तुलनामा २०७८।७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको देखिन्छ।

अर्थतन्त्रका बाह्य सूचकमा सुधार

आयातमा संकुचन र रेमिट्यान्सको उच्च वृद्धिले नेपालको बाह्य अर्थतन्त्रका सूचकहरू क्रमशः सुधारोन्मुख देखिएका छन्।

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व संकलन न्यून

बाँकेका मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व संकलनको लक्ष्य भेट्टाउन सकिएको छैन।

स्वदेशी तथा विदेशी तरकारीमा विषादीको मापदण्ड एउटै

भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्ने मापदण्ड लागु गर्न पछि हटेको भनेर आलोचना भइरहेका बेला सरकारले आयातित र स्वदेशी सबै तरकारीको गुणस्तर मापन गर्ने मापदण्ड एउटै भएको जनाएको छ।

रासायनिक मल खरिद गर्न ३८ अर्ब

चालु आर्थिक वर्ष ०७९/८० को बजेटमा रासायनिक मलका लागि १५ अर्ब बजेट विनियोजन गरेको अर्थ मन्त्रालयले यस वर्षका लागि थप साढे २३ अर्ब रूपैयाँको मल खरिद गर्न अनुमति दिएको हो।

कृषिजन्य वस्तुको आयात १३ अर्ब घट्यो

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिना (मंसिरसम्म) मा करिब साढे ३१ अर्ब रूपैयाँको कृषिजन्य वस्तु आयात भएको छ। यो पोहोरको सोही अवधिको तुलनामा १३ अर्ब रूपैयाँले कमी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्