१२ मंसिर २०८१ बुधबार
image/svg+xml

१६ कारखाना निरीक्षक थप्न सहमति

मन्त्रिपरिषद्ले १६ जना कारखाना निरीक्षक पद थप्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावलाई सैद्धान्तिक सहमति दिएको छ।

जुत्ताचप्पल कारखानामा आगलागी

श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो।श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो।

सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव सम्पन्न

वार्षिकोत्सवको अवसरमा कोषले चिडियाखाना काम गर्ने उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण समेत गरेको छ।

धमाधम राजीनामा दिँदै शिक्षक

‘विगतमा वर्षभरिमा राजीनामा दिनेको भन्दा यो वर्ष पाँच महिनामै राजीनामा दिने शिक्षकको संख्या बढी छ। मंसिरमै ३६८ जनाको राजीनामा आयो। धेरैजसोले आगामी स्थानीय चुनावलाई लक्षित गरी सक्रिय राजनीतिमा सहभागी हुन राजीनामा दिएको देखिन्छ।’ – रामराज खकुरेल, महानिर्देशक, राष्ट्रिय शिक्षक किताबखाना

सामूहिक खाना खाएर मिल डे मनाइयो

नेपालमा शनिबार (१८ सेप्टेम्बर, २०२१) का दिन काठमाडाँको भूमि घरमा आत्मनिर्भर केन्द्रको आयोजनामा ‘दि मिल डे’ मनाइयो।

अमेरिकामा गोरिल्लालाई कोभिड–१९ उपचार

प्रारम्भिक परीक्षणले कोरोना भाइरस संक्रमण भएको देखिएपछि अमेरिकाका एटलान्टा चिडियाखाना (जु एटलान्टा) मा रहेका गोरिल्लाको उपचार सुरु भएको छ। चिडियाखानाले संक्रमणबाट निको भएपछि ती गोरिल्लालाई खोप लगाउने तयारीसमेत गरेको छ।

कोठीमा पुर्‍याइएकी बालिका सात वर्षपछि घर फर्किंदा

कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र उनकै दुई छोरी तारा र ममताले दिल्ली पुर्‍याएका थिए। बालिकाका बुवा सानैमा बिते। भाइबहिनी सानै थिए। आमाको दुःखलाई नजिकबाट देखेकी उनी काम पाउने र पैसा कमाउने प्रलोभनमा परिन्।

गरिब परिवारलाई पौष्टिक खाना

विराटनगर महानगरपालिका–१९ का गरिब तथा विपिन्न परिवारलाई ३ महिनासम्म पौष्टिक खाना खुवाउने कार्यक्रम सुरु गरिएको छ।

कारखानामा आगलागी हुँदा बङ्लादेशमा ५२ को मृत्यु

बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ। घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ।

कागलाई खाना खुवाउने मान्छे

लकडाउनको समयमा समस्या परेका मान्छेलाई खाना खुवाउने थुप्रै देखिए। बन्दाबन्दीको मारमा परेका कागलाई खाना खुवाउने मान्छे मुश्किलले भेटिए।

हिमामा सुत्केरीलाई पोषिलो खाना, बच्चालाई न्यानो कपडा

जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकाया सुत्केरीलाई पोषिलो खाना र बच्चालाई न्यानो कपडा कोसेली स्वरुप लिएर गाउँबस्तीमा पुगेकी छिन्।

भारतीय रसायन कारखानामा आगलागी, कम्तीमा १८ जनाको मृत्यु

पुनेको औद्योगिक क्षेत्रमा रहेको ‘एसभी एक्वा टेक्नोलजीज’ नामक कम्पनीको स्वामित्वमा रहेको उक्त कारखाना आगलागीमा ठूलो सङ्ख्यामा मानवीय क्षति भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

राष्ट्रकविको खाना र दीर्घ जीवन

खाना जीवनको आधार हो। खाना सन्तुलित र ठीक मात्रामा खानुपर्छ भन्ने बुवाको भनाइ थियो। समय र कामले भ्याएसम्म बुवा हामी परिवारसँगै बसेर खाने गर्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, ‘पच्ने गरी खानका लागि चपाएर बिस्तारै खानुपर्छ, आत्तिएर नखाओ है।’

कोभिड बिरामी र कुरुवालाई निःशुल्क खाना

कोरोना भाइरस न्यूनीकरणका लागि सरकारले लगाएको निषेधाज्ञाका कारण खाना खान समस्या भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले निःशुल्क खाना खुवाउन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्