१६ वैशाख २०८१ आइतबार
image/svg+xml

‘कर्जा र धितोको अनुपात ७० प्रतिशत राख्न माग’

नेपाल जग्गा तथा आवास विकास महासंघले कर्जा र धितोको अनुपात (लोन टु भ्यालु रेसियो) ७० प्रतिशत पुर्‍याउनुपर्ने माग राखेको छ।

एनआइसी एसिया बैंकद्वारा कर्जा योजना सार्वजनिक

एनआइसी एसिया बैंकलेआफ्ना ग्राहकका लागि अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ।

शेयर धितो कर्जाको जोखिम भार कति तोक्ने भन्नेमा हामी स्पष्ट छौँ :गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर, घरजग्गा र सवारीसाधन धितो कर्जाको जोखिम भार कति संशोधन गर्ने भन्नेमा राष्ट्र बैंक स्पष्ट रहेको बताएका छन्।

शेयर तथा घरजग्गा कर्जाको जेखिमभार पुनरावलोकन हुने

नेपाल राष्ट्र बैंकले शेयर तथा जग्गा धितो कर्जाको जेखिमभार पुनरावलोकन गर्ने भएको छ। केन्द्रिय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ।

जातीय विभेद अन्त्य गर्न समावेशीकरण

नेपालमा जसले शिक्षा पायो उसले श्रम र श्रमिकहरूलाई घृणा गर्‍यो, जसले श्रम गर्‍यो उसलाई शिक्षाबाट वञ्चित गरियो, कथित अछुत बनाइयो।

सिएनआई र राप्रपाबीच छलफल

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँगको छलफललाई निरन्तरता दिएको छ।

एभरेष्ट र कर्जा सुरक्षण कोष बीच सम्झौता

एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

कर्जाको तनावले आत्महत्या गरेकी शान्ताको परिवारलाई सहयोग

वित्तीय संस्थाको कर्जा तनावले आत्महत्या गरेकी सप्तरीको कञ्चनरूप नगरपालिका-९ की ५८ वर्षीया शान्ताकुमारी भुजेलको परिवारलाई शनिबार दलित सरोकार मञ्च नेपालले सहयोग गरेको छ।

सहुलियत कर्जाको २ खर्ब बक्यौता

सरकारले घरेलु उद्योग र कृषि उत्पादन बढाउन सहुलियत दरमा कर्जा दिए पनि समयमा तिर्न आनाकानी गर्ने गरेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्