३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

एनआई सी एसिया बैंकले ल्यायो योजना

एनआईसी एसिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना ल्याएको छ।

योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप भएका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रूपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्नेछ।

मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रयमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने र कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म सावाँ भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।

प्रकाशित: ४ श्रावण २०८० ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App