५ आश्विन २०८१ शनिबार
image/svg+xml

मुगुका कैदीबन्दीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता कहिलेसम्म?

हिमाली जिल्ला मुगुमा आफ्नै कारागार भवन नहुँदा कैदीलाई अन्यत्र राख्नुपर्ने बाध्यता छ।

बलम्बु प्रहरी प्रभागमा इन्स्पेक्टरले बोकेको पेस्तोलबाटै चल्यो गोली

प्रहरी प्रभाग, बलम्बुमा गोली चलेको छ। आइतबार साँझ प्रहरी प्रभाग, बलम्बुमा गोली चलेको गोली चलेको हो।

तनहुँमा जिप दुर्घटना : एकको मृत्यु, सात घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गए राति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

लुम्बिनीमा सडक दुर्घटनाः ३ दिनमा २२ जनाको मृत्यु, गल्ती कसको ?

बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु पर्‍यो। सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ। बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ।

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

नेपाल प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरी बिहीवार सार्वजनिक गरेको छ।

र्‍यालीले गर्दा उपत्यकाका यी सडकमा ‘ट्राफिक जाम’

कार्यालयले बिहीबार दिउँसो एक सूचना जारी गर्दै भृकुटीमण्डपबाट सुरु भएको र्‍यालीले गर्दा विभिन्न सडकहरू अवरुद्ध भएको उल्लेख गरेको छ।

अमेरिका लैजाने भन्दै काठमाडौं ल्याएर बन्धक बनाइएका ११ भारतीयको उद्धार

प्रहरीले अमेरिका लैजाने भन्दै नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ।

एसपीहरूलाई गृहमन्त्री श्रेष्ठको निर्देशन: ‘नेताहरूको ढोका चहार्ने र घुस अफर गर्ने प्रवृत्ति त्याग्नुस्!’

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका प्रहरी उपरीक्षक(एसपी)हरूलाई कार्यकाल सफलताको शुभकामना दिँदै शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन्।

६ महिनामा एक करोड दुई लाख राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ।

सशस्त्र आइजिपीको पदावधि तीन वर्ष बनाउने प्रस्ताव

गृह मन्त्रालयलेसशस्त्र प्रहरी बलको ऐन संशोधन प्रक्रिया अघि बढाएको छ। नयाँ संविधान बनेसँगै सशस्त्र प्रहरी ऐन २०५८ मा भएका केही प्रावधान संशोधन अघि बढाइएको हो।

छ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्