स्याङ्जामा ३ जनामा कोरोना पुष्टि
संक्रमितहरु सबैजनालाई सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको बताएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ।