उपकुलपति बन्ने दौड: त्रिविमा ४३ जनाको प्रतिस्पर्धा, ८ विश्वविद्यालयमा २१८ उम्मेदवार
सरकारले मुलुकका विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये योग्य उम्मेदवारहरूको नामावली स्वीकृत गरेको छ।
सरकारले मुलुकका विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये योग्य उम्मेदवारहरूको नामावली स्वीकृत गरेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बीचमै नछोडी निरन्तरता दिनु वर्तमान सरकारको दायित्व भएको बताएका छन्।
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को इलिमिनेटर खेलमा राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीले ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।
चन्दननाथ नगरपालिका–१ दासाँघुमा आयोजित अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्वास्थ्यकर्मी, विद्यार्थी, स्थानीयवासी तथा विभिन्न सरकारी निकायको सहभागिता रहेको थियो।
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को निर्णायक इलिमिनेटर खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादविरुद्ध विष्फोटक सुरुवात गरेको छ।
उनले कुनै एउटा समूह तथा सोही समूहका व्यक्तिले पत्रकार सम्मेलन गरेर हिन्दूहरूको मन्दिरमा आगो लगाउने सार्वजनिक धम्की दिएको उल्लेख गर्दै सरकार मौन बसेकोप्रति प्रश्न उठाएका छन्।
मंगलबार सभामुख अम्मरबहादुर विष्टले कोशी प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरे पछि विपक्षी सांसदहरूले संसोधनको समय नदिएको भन्दै विरोधमा उत्रिएका थिए ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले यहीँ शुक्रबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमानित विवरण सार्वजनिक गर्दैछ।
सरकारले बुधबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले नेपालका सार्वजनिक संस्थानहरूको समग्र अवस्था मिश्रित रहेको देखाएको छ।
दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न आवश्यक कानुनी संरचना तथा दस्तावेज निर्माणमा समेत जोड दिइएको बताइएको छ।
प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विनियोजन गर्नुपर्ने माग गरेका छन्।
समितिले दीपक भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा गरिएको सेयर लगानीको विषयमा गुरुङसँग जानकारी लिएको बताइएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनमा भड्काउ अभिव्यक्ति दिएको भन्दै अनुसन्धानका लागि सिफारिस गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद आशिका तामाङले आपत्ति जनाएकी छन्।
आन्दोलनका क्रममा सार्वजनिक रूपमा व्यक्त गरिएका भनाइ र गतिविधिहरूले प्रदर्शनको अवस्थामाथि कस्तो प्रभाव पारेको थियो भन्ने विषय थप अध्ययनको दायरामा राख्नुपर्ने देखिएको छ।
ऊर्जाको स्रोतमा अझै पनि दाउराको प्रयोग अत्यधिक भइरहेको पाइएको छ।