४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

देशभर आंशिकदेखि सामान्य बदली रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखी मध्यम वर्षा भईरहेको छ।

देशका केही ठाउँमा चट्याङसहित वर्षा, भोलि पनि कायम रहने

रातको समयमा देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भई पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ।

देशका केही ठाउँमा वर्षाको सम्भावना

देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ।

आज र भोलि हल्का वर्षाको सम्भावना

मौसमविद्हरूले शनिबार (आज) र आइतबार (भोलि) केही ठाउँमा हल्का वर्षा र केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना रहेको जनाएका छन्।

प्रिमनसुनको प्रभाव: तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान: मेघगर्जनसहित वर्षाको सम्भावना

भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तीन दिनसम्म मेघगर्जनसहित पानी पर्ने

देशको पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको उक्त महाशाखाले जनाएको छ। भोलि देशको पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् पर्वतका दलित समुदाय

जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन सुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन्।

माैसम पूर्वानुमान महाशाखाकाे अनुमान मिलेन, काठमाडाैंमा असिनापानी

जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबार दिउँसाे देशका पूर्वी, मध्यलगायत पश्चिमी पहाडी भागमा माैसम सफा रहने बताएकाे थियाे।

उपत्यकामा मेघगर्जनसहित वर्षा

स्थानीय वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा शुक्रबार साँझ मेघगर्जनसहित वर्षा भएको छ। स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्