कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ
प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित ६ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ।
प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित ६ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ।
वीरेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले महिलामाथि कुटपिट गरेका छन्।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयभित्र कर्मचारीसँग विवाद गर्ने र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१९ का अशोक राउत र वडा नम्बर ७ का मियाज अलि रहेको धनुषा प्रहरीका प्रवक्ता एव डिएसपी रञ्जन अवाले बताए।
धनुषाको हंसपुर नगरपालिका ५ सुगानिकासका ६० वर्षीय जयनरायण मण्डल (दीपा) को मृत्यु प्रकरणमा उनका परिवारजनले तीनजनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन्।
जिल्लाको हंसपुर नगरपालिकाका ६० वर्षीय दिपा मण्डलको मृत्यु प्रहरी र स्थानीयको कुटपिटका कारण भएको विषयमा तनाव उत्पन्न भएको हो।
उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको हत्या गरेका छन्।
कुटपिटबाट गम्भीर घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ।
सरकारसँग सहमति भएको २४ घन्टा नबित्दै फेरि चिकित्सकमाथि कुटपिट भएको छ।
होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कपिलवस्तुको तौलिहवास्थित सनसाइन आवासीय माध्यमिक विद्यालयका कम्प्युटर शिक्षकले एक छात्रामाथि निर्घात कुटपिट गरेका छन्।
चिकित्सकमाथि कुटपिट गर्नेलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्यकर्मीमाथि भइरहेको कुटपिटमा संलग्नमाथि सरकारले तत्काल कारबाही नगरे उचित नहुने चेतावनी दिएको छ।
हेटौंडामा चिकित्सकलाई कुटपिट गर्ने घटनामा संलग्नमध्य थप एकजना पक्राउ परेका छन्।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सकमाथि भएको अमानवीय घटनालाई आफूले गम्भीररूपमा लिएको बताएका छन्।उनले ती अभियुक्तलाई कडा कानुनी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई आफूले समन्वय गरिरहेको बताए।
हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टर कुटपिट घटनाका आरोपितलाई अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएको छ।