१६ वैशाख २०८१ आइतबार
image/svg+xml

चिकित्सक कुटपिटको घटनालाई गम्भीररूपमा लिएको छु : प्रदेश स्वास्थ्यमन्त्री जोशी

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सकमाथि भएको अमानवीय घटनालाई आफूले गम्भीररूपमा लिएको बताएका छन्।उनले ती अभियुक्तलाई कडा कानुनी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई आफूले समन्वय गरिरहेको बताए।

डाक्टर कुटपिट घटनामा अनुसन्धान गर्न तीन दिन म्याद थप

हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टर कुटपिट घटनाका आरोपितलाई अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएको छ।

आफूमाथि भइरहने कुटपिटकाे विराेध गर्दै सामाजिक सञ्जालमा तातिए चिकित्सकहरू

घटना घटेको २४ घन्टाभित्रमा चिकित्सकहरूको हकहितका लागि भन्दै बनेका विभिन्न सङ्घसङ्गठनको मौनताले चिकित्सकहरूमा बढी आक्रोश देखिन्छ।

सांसद्काे प्रश्नः कुटपिट गरेर मरनासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

कपिलवस्तु नगरपालिकाका दमकलका कर्मचारीलाई कुटपिट गरी दमकलमा क्षति पुराएको आरोपमा ३ जनालाइ पक्राउ गरी मुद्दा चलाइएको छ।

भारतीयद्वारा घरमै आएर नेपालीमाथि कुटपिट

दुई वर्षअघि तस्कर समूहले दुई प्रहरीको वीभत्स हत्या गरेर मोहना नदीको बीचमा गाडेको जुगेडोको सीमा क्षेत्रमा मंगलबार बिहान ३ बजेतिर गोली चलेको हो।

श्रीमानबाट निर्घात कुटपिटपछि न्यायको खोजीमा गीता

कालिकोटको मान्म बजारमा पसल गर्दै आएकी सान्नी त्रिवेणी गाउँपालिका–१ की २३ वर्षीया गीता जैसी (शाही)लाई उनका श्रीमान दानबहादुर शाहीले निर्घात कुटपिट गरेका हुन्।

जात्रा हेरेर फर्कने क्रममा कुटपिटबाट एक पुरुषको मृत्यु

ठाँटीपोखरीमा भएको रोपाईं जात्रा हेरेर फर्किने क्रममा भएको झगडाबाट एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। राती १० बजेतिर भएको घटनामा परी स्थानीय ३५ वर्षका बुद्धी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए।

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्‍यु

मंगलबार बिहान सवा ६ बजेको समयमा २४ वर्षीय छोरा टंकले अचानक धान कुट्ने मुस्लोले भण्डारीको टाउकोमा प्रहार गरेर घाइते बनाएका उनको छथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

भोट नदिएको भन्दै महिलामाथि कुटपिट

उनका अनुसार घटनामा नेकपा एमालेका समर्थकहरूले आफ्नो पक्षमा भोट नदिएको भन्दै केही पुरुष समेत कुटपिट गरेका थिए। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको अवस्थामा मध्यरातमा अराजकता देखाइएको भन्दै महिला र गाउँलेलाई कुटपिट गर्ने बिरुद्ध किटानी जायरी समेत दिने बताए।

आश्रममा कुटपिट प्रहरीले उजुरी नै दर्ता गरेन

पीडितका आफन्तहरूले बिहीबार आश्रमका सञ्चालक सुकदेव कार्कीविरुद्ध उजुरी गर्न गएका थिए। आश्रमका सञ्चालक सुकदेव कार्कीले यो सामान्य घटना भएको बताए। उनले मनोरोगीबीचमा झगडा भएकाले यसलाई सामान्य रुपमा लिन आग्रह गरे।

बलपूर्वक भत्काइयो भवन, व्यवसायी कुट्ने पक्राउ

सिरहाको लहान नगरपालिका–५ नयाँ बजार स्थित व्यावसायिक भवन भत्काउने क्रममा व्यवसायीमाथि भएको कुटपिटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही वडाका सञ्जय साह, सन्तोष पण्डित, लक्ष्मी पासवान र इसराइल सिद्धिकी छन्।

बोक्सी भन्दै महिलामाथि कुटपिट, एक युवक पक्राउ

बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ।

१८ नं. बाहिनीका सैनिक जवानद्वारा स्थानीयहरुमाथि कुटपिट

त्रियुगा नगरपालिका ३ भुल्केस्थित बाहिनीका जवानले जंगलमा घाँसदाउरा गर्न गएकाहरुलाई मंगलबार कुटपिट गर्दा दुई महिला र एक पुरुष घाईते भएका छन्।

आन्दोलनरत विद्यार्थीमाथि कुटपिट

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलतरत विद्यार्थीहरु प्रहरीबाट कुटिएका छन्। प्रहरीले आठ जना विद्यार्थीलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्