८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न अन्यौल

सरकारले काठमाडौंबाहिर नेपालगन्जसहित तीन स्थानमा कोरोना भाइरस परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेपनि अझै सुरसार गरेको छैन। प्रयोगशाला स्थापना भएपछि शंकास्पद बिरामीको नमुना(स्वाब)निकालेर बारम्बार काठमाडौं पठाउनुपर्ने झन्झटबाट मुक्त भइने र रिपोर्ट पनि तत्कालै थाहा पाउन सकिने भन्दै यहाँका स्वास्थ्यकर्मी हर्षित थिए। तर, अहिलेसम्म पनि प्रयोगशाला स्थापना गर्ने सुरसार देखिदैन।

प्रदेश तहमा प्रयोगशाला परीक्षण नहुँदा सकस

प्रदेश २ का स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको(कोभिड–१९) नमुना परीक्षणको दायरा बढाउन आवश्यक रहेको सुझाव दिएका छन्।

प्रयोगशालाविहीन प्रदेश, न क्वारेन्टाइन न आइसोलेसन

नोबेल कोरोना भाइरस (कोबिड–१९) बाट खुल्ला सीमाका कारण मधेस क्षेत्र बढी जोखिममा रहेको छ। भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाले सीमा जोडिएका मधेसमा जोखिम बढाएको छ।

बुटवल उपमहानगरपालिकाको अभियान, ज्येष्ठ नागरिक र गर्भवतीको स्वास्थ्य परीक्षण घरमै

बुटवल नगर क्षेत्रमा सञ्चालित शहरी स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सेवासहितको स्वास्थ्य सेवा सञ्चालमा आएपछि सेवाग्राहीको आकर्षण बढेको छ।

नेपाली ल्याबलाई मान्यता दिने भारतको सहमति कार्यान्वयन भएन

घोषणा र समझदारी गर्ने तर कार्यान्वयनकहिल्यै समयमानगर्ने सरकारको रवैयाको पछिल्लो उदाहरण बनेको छ– खाद्यप्रयोगशालासम्बन्धी एक समझदारी।

खाद्य गुणस्तर जाँच्न १२ सीमा नाकामा प्रयोगशाला

मुलुकमा बिना परीक्षण खाद्य वस्तु भित्रिरहेको बेला सरकारले विभिन्न१२ सिमा नाकामा आधुनिक प्रयोगशाला स्थापना गर्ने तयारी गरेको छ। खाद्य प्रविधितथा गुण नियन्त्रण विभागले भारततर्फका नौ र चीनतर्फका दुई नाकामा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोगशाला स्थापना गर्न लागेकोे हो।

धुलिखेलमा पनि विषादी प्रयोगशाला सञ्चालन

प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धुलिखेलमा विषादी अवशेष नियमन प्रयोगशाला (रेपिड बायो एसे अफ पेस्टिसाइड रेजिड्यू–आरबिपिआर ल्याब) सञ्चालनमा ल्याएको छ।

नेपाल–भारत सम्झौताले पूर्वका व्यवसायी–किसान खुसी

नेपाल र भारतबीच एक–अर्काको खाद्य गुणस्तर प्रयोगशाला परीक्षण रिपोर्टलाई मान्यता दिने सहमति भएपछि पूर्वका कृषि उत्पादक–व्यवसायी हर्षित भएका छन्। वर्षाैंदेखिको माग पूरा भएको भन्दै उनीहरूले सहमति शीघ्र कार्यान्वयन गर्न पनि माग गरेका छन्।

प्रदेश सरकारले विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने

खाद्य वस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकार आफैंले एक/एक वटा खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना तय गरिएको सार्वजनिक गरेका हुन्।

विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा

प्रदेश ३ सरकारले विषादी अवशेष परीक्षण प्रयोगशालाको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ। सोमबार हेटौंडा औद्योगिक क्षेत्रस्थित माटो परीक्षण प्रयोगशालामै विषादी अवशेष परीक्षण प्रयोगशालाको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे।

प्रदेश ३ मा पाँचवटा विषादी प्रयोगशाला

प्रदेश ३ सरकारले पाँच स्थानमा विषादी अवशेष नियमन प्रयोगशाला स्थापना गर्ने भएको छ। प्रदेश राजधानी हेटौंडामा माटो तथा मल परीक्षण प्रयोगशाला तथा ललितपुर, नुवाकोट, काभ्रे र चितवनको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न लागेको हो।

प्रदेश ३ को पाँच स्थानमा बिषादी प्रयोगशाला

प्रदेश ३ सरकारले पाँच स्थानमा बिषादी अवशेष नियमन प्रयोगशाला स्थापना गर्ने भएको छ। प्रदेश राजधानी हेटौंडाको माटो तथा मल परीक्षण प्रयोगशाला, ललितपुर, नुवाकोट, काभ्रे र चितवनको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न लागेको हो।

प्रयोगशाला निरीक्षणपछि कृषिमन्त्रीले भने– जनता डराउनुपर्नेस्थित रहेनछ

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले केन्द्रिय कृषि प्रयोगशालाको निरीक्षण गरेका छन्। भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयको चर्को आलोचना भईरहेका बेला मन्त्री खनालले शुक्रबार बिहानै कालिमाटी तरकारी बजारमा रहेको केन्द्रिय कृषि प्रयोगशालाको स्थलगत निरीक्षण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्